स्वामी प्रपन्नाचार्य: ज्युँदोमा घ्रिणा मरे पछी प्रसंसाको ब्यापार

वेदका प्रकाण्ड ज्ञाता स्वामी प्रपन्नाचार्यको निधन भयो, वहाँँ प्रती हार्दिक श्रद्धान्जली । वहाँँको विद्वत्वबाट मुलुकले धेरै फाईदा लिन सक्थ्यो, खासगरी धार्मिक सहीष्णुताको पक्षमा । ‘चरी’ र ‘घैँटे’लाई सहीद घोषणा गर्न खोज्ने मानशिकताका राज्य संचालकहरुमध्ये  कसैले पनि स्वामी प्रपन्नचार्यले पशुपतिको ब्रिद्धाश्रममा कष्टकर अभावको बुढ्यौली बिताएको देखेनन, नत ज्ञाताबारे अनुसन्धानको परंपरा नै बसाले । केही दिन अघी जब स्वामीबारे समाचार आयो त्यसलाई टाल्न सरकारले आजीवन केही रकम दिने त भन्यो तर त्यो रकम नबुझी(?) उनले इहलीला समाप्त गरी दिए । ज्युँदो हुँदा घ्रिणाको ब्यापार गर्नेहरु अहिले प्रसंसाको ब्यापारमा लागेका छन । एउटा राज्यको मुल्य र मान्यताको जिम्मा लिनेहरु प्रती योभन्दा ठुलो ब्यङ्य के हुन सक्ला !

फिचर फोटो (अन्नपूर्णपोष्ट): पशुपतिमा बसेका स्वामी – जस्ता र बाँसको टेकोमा धनीएको ज्ञान र अपमान 

तपाईको बिचार

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.