विकास संचार नेपाली अनलाइनमा प्रकाशित लेखहरू
अहिले सम्बन्धित लिंकहरूमा क्लिक गर्दा “This site can’t be reached” देखिने गरेको छ। धन्न पहिले नै होस पुगेकोले सिमान्तमा संकलन गरिएकोले पछुतो मान्नु परेको छैन।

सिद्धान्तत: न्यायोचित, समतामुलक समावेशी बिकासको प्रतिफल सबैका लागि, सँधैकालागि प्राप्त गर्नु नेपाली जनताको चाहना हो । त्यसका लागि नेपाललाई तयार गराउनु पर्ने मान्यता अनुरुप बिभिन्न समयमा राजनैतिक परिवर्तनहरु हुँदै गणतन्त्रसम्म आइपुगिएको छ । यस क्रममा काठमाण्डौले अँगालेको बिकासको लेन्सबाट उपत्यका बाहिरको बिकास प्रयासलाई हेर्न आवश्यक देखिएको छ । साथै, तिब्र शहरीकरण तर्फ लम्किरहेको नेपाल सम्वृद्धिको…
आजको एक्काइसौँ शताब्दीसम्म आइपुग्दा विकासका नाममा आमूल परिवर्तन भएको कुरामा विवाद छैन तर अहिलेको उन्नति नै विकल्परहित हो त भन्ने कुरामा चाहिं विवाद हुन सक्छ । मानिसले चाहेको दीगो बिकास, उन्नत जीवनस्तर र शान्ति हो । ती उपलब्धिलाई नै संकटमा पार्ने गरि देखिएका पर्यावरण, आर्थिक असमानता र खाध्य बस्तुको अभाव जस्ता चुनौतीहरु चाहिं चिन्ताको बिषय…