छिमेकीहरुलाई समान सम्मान

भुपरिवेष्ठित मुलुक बोलिभियालाई पेरुले आफ्नो भुभागमा पोर्ट बनाएर तेश्रो मुलुकसँग समुद्र हुँदै निर्वाध आयात निर्यातको अवसर प्रदान गरेको थियो । नेपाल र भारत बिचमा पनि यस्तै सहमति आवश्यक हो तर न त भारत त्यतो उदारता देखाउन सक्छ न त नेपाली पक्ष सहमतिका लागि आधारहरु नै पेश गर्न समर्थ छ । बाङ्लादेशले नेपाललाई 'बङलाबन्ध ड्राइ पोर्ट' … Continue reading छिमेकीहरुलाई समान सम्मान

Advertisements

गैर आवासीय नेपाली संघमा महिला सहभागिता: रन्जु वाग्ले थापा

(सेतोपाटी ग्लोबलमा प्रकाशित यो लेखलाई हामीले यहाँँ सभार गरेका हौँ) . इतिहासका हरेक कालखण्डमा महिलाको भूमिका उल्लेखनीय रहेतापनि राणाकालीन समय र पंचायतकालमा बिभिन्न परिस्थितिका कारण महिलाहरूको पहुँच चुलो चौकोमा नै सिमीत रहेको थियो। २०४६ सालको जनआन्दोलन पश्चात प्राप्त भएको प्रजातन्त्रले नेपाली महिलाहरुलाई अवसरका क्षेत्रमा केही राहत मिल्यो। फलस्वरुप शिक्षा, स्वास्थ्य र राजनीतीमा महिलाहरुको उल्लेखनीय सहभागीता … Continue reading गैर आवासीय नेपाली संघमा महिला सहभागिता: रन्जु वाग्ले थापा

गैह्र आवासीय नेपाली संघको सातौँ महाधिवेशन र युरोप उप-संयोजक पदका उमेदवार थर्क सेन

वेलायतको ब्यस्त जीवनमा रहेर पनि नेपाल र नेपालीप्रती हुरुक्क हुने एक जना सफल उद्धमीको नाम हो - थर्क सेन । नेपालको स्याङ्जा जिल्लामा जन्मेर ब्रिटिश गर्खा पल्टनमा बिशेष गरेर कम्पुटर र सुचना प्रविधिका लागि लामो समय कृयाशिल सेन अवकास पछि आफ्नै गर्खा स्कुल अफ मोटरिङ्ग (Gurkha School of Motoring) कम्पनी खोलेर कुशल प्रशिक्षकका रुपमा स्थापित … Continue reading गैह्र आवासीय नेपाली संघको सातौँ महाधिवेशन र युरोप उप-संयोजक पदका उमेदवार थर्क सेन

अहिलेका समस्याहरु बिगतमा गरेका र गर्न नसकेका कामको परिणाम हुन

तराईतिर भारतीय बितण्डा जारी रहने, पहाड तिर अभाव आपूर्ति गर्ने नाममा पश्चिमी शक्ति छिरेर तिव्वत/चिन बिरुद्ध वा चिनसॅग नजिक हुन नदिने खालका बितण्डा मच्चाउने त्रास बढेर गयो ! कालन्तरमा मधेशलाई आफ्नो अनुकुल सुरक्षा पर्खाल बनाउने भारतीय षडयन्त्र र पहाडलाई आफ्नो सुरक्षा पर्खाल बनाउन सक्ने चिनिया गतिविधिको गन्ध पनि आएकै छ । यिनै कुराको छनक पाएर … Continue reading अहिलेका समस्याहरु बिगतमा गरेका र गर्न नसकेका कामको परिणाम हुन

वि.पी. र संघियताको मुद्धा

© पुष्प पौडेल नेपालको छ दशक लामो राजनैतिक ईतिहासलाई केलाएर हेर्नेहोभने देशमा सदैव दुई प्रकारका अस्थिरताहरुले देश गांजिदै आईरहेको छ । पहीलो प्रमुख समस्या, देशमा राजनैतिक स्थिरता र दोश्रो योजनावद्ध बिकाशको अभाव हो । देशको समृद्धि र विकाशलाई जहीले पनि राजनिती संग जोडेर हेरीने हुंदा राजनिती जति भ्रष्ट, असक्षम, गुटबन्दिग्रस्त हुन्छ त्यती नै त्यसको असर … Continue reading वि.पी. र संघियताको मुद्धा

संघियता निकै खर्चिले छ, बिकल्पहरु छन

नेपाली जनताले चाहेको बिकास, अज्ञानता र पछौटेपनबाट छुटकारा सिवाय केही होइन, यही आशमा जनताले नेताहरुलाई बिनाशर्त समर्थन दिंदै गए तर राजनैतिक अस्थिरता झनझन चुलिएर गयो, राष्ट्रियता स्खलित भयो र अखण्डता माथि नै धावा बोल्ने काम हुने थाले । यो परिस्थिती ल्याउनमा नेत्रित्व जिम्वेवार छ । त्यही असफल नेत्रित्वनै नै भोलिको झन चुनौतिपूर्ण नेत्रित्व सम्हाल्न तम्सेको … Continue reading संघियता निकै खर्चिले छ, बिकल्पहरु छन

नेपालमा राजनीतिक अपराध, भत्किएको स्थायित्व र बिकास

जनता भुकम्पले थिचिएका छन त्यसको ख्यालै नगरि फेरी त्यही संघियता र संबिधान तिरै खिचलो शुरु भएकोछ । यसकै नाममा निहत्था जनता गोलिको शिकार भएका छन र पुरै तराइक्षेत्र आतंकित छ । बन्द र हडतालबाट पचासौँ अरबको नोक्सानी भईरहेकोछ तर यता त्यसैलाइ राजनीतिको नाम दिने काम पनि भएकोछ ।

आमा, त्यो आएन : कविता

त्यसले अधर्मसित लड्न पनि सकेन धर्मलाई पनि बोक्न सकेन बन्धकै बन्धक बनेर सात वर्ष जनताका आशालाइ तुसारापात गर्यो हो, आमा अब त्यो आउँदैन होला ।

न्यूयोर्कको जिजीविषा : कविता

तिम्रो धर्म अलग भएर के भो ? तिम्रो विचार अलग भएर के भो ? तिम्रो देश अलग भएर के भो ? आखिर हामी यही भूमण्डलका कीरा न हौँ । हात र मुख जोड्नका लागि

दार्जिलिङ्को चौरास्तामा आदिकवी भानु भक्त आचार्य

दार्जिलिङ्को चौरास्तामा आदिकवी भानु भक्त आचार्य भरजन्म घासँ तिर मन दिई धन कमायो नाम् केही रहोस् पछी भनि कुवा खनायो

जङबहादुर राणाले बनाएको ईतिहास

जसले जङे पिलर गाडेर मुलुकको सिमाना जोगायो, नयाँँ मुलुक फिर्ता लिएर देशको सिमाना बढायो, अनि सत्ताको खिचातानिबाट जोगाएर मुलुकको ईतिहासलाई १०४ बर्ष थप गर्न सघायो ...

नेपाली लोक दोहरी गीत संगितमा विध्यावारिधि गेरेकी सहायक प्राध्यापक आना स्टिर

नेपाली लोक दोहरी गीत संगितमा विध्यावारिधि गेरेकी सहायक प्राध्यापक आना स्टिर सबै नेपालीको मन छुन सफल भएकिछिन । उनी भन्छिन - घुम्ने ठाउँँ नेपाल हो जहाँँ गाउँ पिच्छे भाषा, सस्क्रिती, भोजन, पोशाक, चालचलन बिच विविधता छ। सुन्ने बित्तिकै उत्तर दिने जुन शक्ति दोहोरी गितमा रहेछ त्यो बिशिष्ट खालको छ । दुनियाँको कुनै पनि मुलुक सस्कृतिमा यति … Continue reading नेपाली लोक दोहरी गीत संगितमा विध्यावारिधि गेरेकी सहायक प्राध्यापक आना स्टिर

भुकम्पले हल्लाएको परदेशि मन

यहि भएर होला समाज चाहिएको । समाजलाइ पूर्णाकार दीने काम भाषा, सँस्क्रिति र बंशले गर्ने रहेछ, जुनकुरा विदेशमा आफुले खोजे जस्तो नहुने । त्यसैले बस्ने र बस्न दीने दुवैले एक अर्कालाइ पराई ठानिरहने । जवसम्म स्वामित्व ग्रहण गर्न सक्ने अवस्था आउदैन तव तबसम्म कुनै पनि समाज उसका लागि आफ्नो हुन सक्तैन । त्यसैले मानिसहरुको आवत जावत भन्दा पनि तिनिहरुको बिचमा अपनत्वको भावना पैदा गर्न सक्नुपर्छ ।