अर्थशास्त्र र बिकास संबन्धी किताव र त्यसका लेखक बारेको चर्चा
किताव
विश्व अर्थतन्त्रको भविष्यबारे लेखिएको पुस्तक
‘ली म्यान ब्रदर्श’ टाट पल्टेको घोषणा हुनु केही महिना अघि द ग्रोथ म्यापका लेखक जीम ओ’नील लुक्लाको तेन्जिङ हिलारी एअरपोर्ट हुॅदै एभरेष्ट वेशक्याम्प पुगेका थिए । त्यहाँबाट तिव्वततिर हुँदै गरेको व्यापारिक कारोबार देखेपछि उनलाई लाग्यो कि ‘ वास्तवमा ग्लोबलाईजेशन यहाँ मजाले जमेको रहेछ’ । उनले भनेका छन- ‘‘ग्लोबलाईजेशन मुलतः अमेरिकीकरण होईन, बरु बाँकी देशहरुमा रहेका आ-आफ्नै संभावना र …
बैचारिक खडेरिमा उर्जा दिने एउटा किताब
उनले अमेरिकालाई ”प्राइम कल्प्रिट” र विश्व बैँक र अन्तरराष्ट्रिय मुद्रा कोषलाई ‘फेलर अर्गनाइजेसन्स” भनेर लेखेका छन । त्यसैगरि सन २००२ को नोवेल पुरस्कार ग्रहण गर्दै भनेका थिए- ‘मलाई यो पुरस्कारले गरिवहरुको पक्षमा वकालत गर्नका लागि थप प्रेरणा प्रदान गर्नेछ ।’ उनी हुन प्रोफसर जोसेफ स्टिग्लिट्ज अर्थात Globalization and its Discontents का लेखक । यही पुस्तकको …
पुँजिवादमा आर्थिक असमानता अचम्म होइन, बिशेषता हो
पिकेटिले लेखेका छन- ‘सुपर म्यानेजर, कार्यकारी, शेयरका दलाल (वल्फ अफ वाल स्ट्रिट), फूटबलर र अरबपतीहरु धन आर्जन गर्दैनन तर त्यसबाट अचाक्ली धेरै तलव (आम्दानी) आर्जन गर्छन् । यो पूर्णतया: ‘चोरि’ को एउटा स्वरुप हो । आम्दानी कसले धेरै कमाउने (चोर्ने) भनेर ती सिमित धनाड्यहरुका बिचमा फोहरी प्रतिस्पर्धा र द्वन्द्व समेत हुने गर्दछ जबकी अधिकांश मानिसहरु निरन्तर गुमाइरहेका हुन्छन।