
बिकास एउटा कठीन समिकरण हो, जसलाई निश्चित सूत्र लगाएर मात्र सहि उत्तर निकाल्न सकिन्छ©
अनुसन्धानात्मक कार्य/कृतिहरु यस पेजमा संकलित छन
लेखक: जगदीशचन्द्र वाग्ले (जेसी)
सम्पर्क ईमेल: incomesco@outlook.com
वेबसाईट
इन्कम्सको (अंग्रेजीमा)
बिकास एउटा कठीन समिकरण हो, जसलाई निश्चित सूत्र लगाएर मात्र सहि उत्तर निकाल्न सकिन्छ©
अनुसन्धानात्मक कार्य/कृतिहरु यस पेजमा संकलित छन
लेखक: जगदीशचन्द्र वाग्ले (जेसी)
सम्पर्क ईमेल: incomesco@outlook.com
वेबसाईट
इन्कम्सको (अंग्रेजीमा)
अन्यत्र प्रकाशित लेख रचनाहरूको संकलन
बिकास-बहस भित्र धेरै बहु आयामिक बिचारहरु संकलित छन । खासगरी खाध्य सुरक्षा, दिगो बिकास, प्रजातन्त्र, न्याय र अधिकारसंग सम्बन्धित बिषयहरु खरो भाषामा विश्लेषण गर्न खोजिएको छ। जसले नयाँ मान्यताको वोध गर्न सक्ने परिस्थिति…
यस पेजमा खाध्य प्रणाली र खाध्य सुरक्षा बारेका बिचार-विश्लेषणहरु संकलित छन। आर्थिक एवं भौतिक सुविधाको पहुँच बढाएर सबैका लागि, सधैँका लागि सुरक्षित र पौष्ठिक आहारा उपलब्ध भएको अवस्था नै खाध्य सुरक्षाको स्थिति हो…
बिकास भन्ने कुरा एउटा कठीन समिकरण हो, जसलाई निश्चित सूत्र लगाएरमात्र सहि उत्तर निकाल्न सकिन्छ । त्यस्ता केही सूत्रहरुलाई यहाँ संकलन गरिएको छ जसको आधारमा बिकास के हो र यसलाई कसरि प्राप्त गर्न सकिन्छ भनेर…
विश्व बैंकको सुशासन, एम्नेष्टी इण्टरनेशनलको मानवाधिकार र ट्रान्सपरेन्सी इण्टरनेशनलको भ्रष्टाचार नाप्ने विधि प्रचलित छन तर ती लचिलो र द्वैध अर्थ लगाउन सकिने खालका छन। दुरुपयोगलाई कसरि रोक्ने भन्ने आधार चाहिं अत्यन्त कमजोर छ। नितिगत रुपमा हुन सक्ने अपचलनको प्रसस्त गुञ्जायस देखिन्छ। ‘नयाँ अर्थशास्त्र’ वा ‘नयाँ अर्थतन्त्र’ भन्ने शब्दले आजकल अलि धेरै नै आकर्षित गर्न थालेको…
परिचय झुट र अनुमानलाई प्रयोग गरिएका घटना प्रसस्त भेटिन्छन्। अनुमानलाई ज्ञानको उपज मानिन्छ। ज्ञान तथ्यहरुबाट बिकसित हुंदै जान्छ र प्राप्त ज्ञानमा आधारित रहेर धेरै अनुमानहरु प्रवाहित भइरहेका हुन्छन। अनुमान मुलत: झुट हो, यो कल्पनामा जन्मन्छ र अडिग रहेर आर्को ज्ञानका रुपमा परिणत हुन्छ। झुटका बारेमा गरिएका बिभिन्न व्याख्या अनुसार, मुलत: विध्यमान ज्ञानको संरचनालाई भत्काउन प्रयोग…
तर समस्या के रहि आएको छ भने कसको भनाइ चाहिं वास्तवमा प्रजातन्त्र हो त ! कसैले जनतालाई न्यायधिश भन्ने गरेका छन तर पैसो, नशा र स्त्री आकर्षणमा न्यायधिशहरुको ‘तीन नेत्र’ बल्ने गरेको कुरा भोग्नेले मात्र चाल पाउने कुरा
उदाहरणका रुपमा, तरकारी लगायत मासुको ब्यापार, फोहर व्यवस्थापन, खाने पानीको आपूर्ति, सूचना प्रविधि र सरकारी कार्यालयहरुको सेवाहरुले जनताको दैनिक जीवनमा असाध्यै धेरै प्रभाव पारिरहेका हुन्छन । जनताले परिवर्तनको महसुस गर्नसक्ने सेवाहरु पनि यिनै हुन् ।
जनताको यो अभियानलाई उचाल्न अरु कसैले नभएर स्वयम् सरकारी कर्म जस्तै वाइडबडी जहाज, सून, बालुवाटारको सरकारी जग्गा, निर्मला हत्या लगायत विगत देखिका कयौं काण्डहरुले वाध्य पारेको देखिन्छ। यो अभियानको अग्र भागमा रविलामिछानेले आफुलाई उभ्याउन सके । जनताको यो आवाजलाई संगठित गर्न, सुसुचित पार्न र समाचारको मुलधारमा ल्याउनका लागि नागरिक पत्रकारिताले पनि महत्वपूर्ण योगदान गरिरहेको छ।
आज यो लेख लेख्दासम्म नोभेम्बरको एक महिनामा बिभिन्न अनलाईन संचार माध्यममा पढिएका ९१० वटा बिचार-विश्लेषण र समाचारका शिर्षकहरुमध्ये दिगो बिकासको बिषयमा लेखिएका सामाग्रीहरु मुस्किलले पाँचवटा मात्रै थिए । यो अनुभवबाट दिगो बिकास (दीबि) का बिषयमा कत्तिको जागरुकता र प्रचार-प्रसार भएको छ भन्ने देखाउँछ । त्यसैगरि लगानीको चुनौतीका बिषयमा अध्ययन गर्दै जाँदा स्वमं संयुक्त राष्ट्र संघको…