अस्ताउँदै गरेको पूँजीवादले अकल्पनीय आर्थिक असमानता र पर्यावरणिय संकट पनि बढायो। साम्यवाद पनि चिहानमा गल्तिको पश्चाताप गर्दैछ। प्रयोगमा असफल भैसकेका वादहरूभन्दा नयाँ धारणा बारेमा घोत्लिनु बेश।

सिमान्त

सिमान्त चार

अँध्यारो कोठाको टेबुल र कागजमा लेखिने शब्दभित्र शक्ति खोजीरहनु भएको छ भने कृपया एक पटक बाहिर निस्कनुहोस र नेपालबाट बगेर खेर गएको पानीलाई एक टकले हेर्नुहोस ! अनि थाहा पाउनु हुनेछ शक्ति कहाँ छ भनेर !

सिमान्त

सिमान्त पाँच

%d bloggers like this: