मोदी र क्यामरूनद्वारा जारी संयुक्त बक्तब्यमा नेपालको प्रवेश, कसरी?

लन्डनमा दुई देशका प्रधानमन्त्रीले जारी गरेका बक्तब्यमा भनिएको छ, ‘दुवै प्रधानमन्त्री समावेसी र दिर्घकालसम्मका लागि काम लाग्ने संवैधानिक प्रबन्धको पक्षमा जोड दिन्छन्। यस्तो प्रबन्धले बाँकी रहेका चासोहरुको सम्बोधन गर्ने छ र राजनीतिक विकास र आर्थिक सम्वृद्धि प्रबर्धन गर्ने छ।’

Advertisements

वि.पी. र संघियताको मुद्धा

© पुष्प पौडेल नेपालको छ दशक लामो राजनैतिक ईतिहासलाई केलाएर हेर्नेहोभने देशमा सदैव दुई प्रकारका अस्थिरताहरुले देश गांजिदै आईरहेको छ । पहीलो प्रमुख समस्या, देशमा राजनैतिक स्थिरता र दोश्रो योजनावद्ध बिकाशको अभाव हो । देशको समृद्धि र विकाशलाई जहीले पनि राजनिती संग जोडेर हेरीने हुंदा राजनिती जति भ्रष्ट, असक्षम, गुटबन्दिग्रस्त हुन्छ त्यती नै त्यसको असर … Continue reading वि.पी. र संघियताको मुद्धा

जङबहादुर राणाले बनाएको ईतिहास

जसले जङे पिलर गाडेर मुलुकको सिमाना जोगायो, नयाँँ मुलुक फिर्ता लिएर देशको सिमाना बढायो, अनि सत्ताको खिचातानिबाट जोगाएर मुलुकको ईतिहासलाई १०४ बर्ष थप गर्न सघायो ...

सिक्किमिकरणको नयाँ अवतार हो मोदीकरण !

आज ठुला र शक्तिशाली मुलुकका अगाडी साना र गरिव मुलुकहरू सिक्किमभन्दा निरिह अवस्थामा छन । मोदी धम्क्याएर वा चोरेर केही लिने भन्दा फकाएर प्राप्त गर्न सकिन्छ भन्नेमा सतर्क देखिएका छन । कम से कम नेपालले आफ्नो आवस्यकता र योजना प्रष्ट पार्न सक्यो र त्यसलाई धम्किमा नपरिकन उठाउन सक्यो भने अहिलेका लागि त्यहिनै ठुलो कुरा हुने थियो । एकजना व्यक्तिको आगमन र परागमनले यतिधेरै सुधारको संकेत गर्न सक्छ भन्ने कुरा नेपालका नेता-जनता सबैले मोदीलाई हेरेर सिक्नु पर्छ । नेपालले पनि मोदीका अगाडी हिजोको राम्रा योजनाहरू भारतीय नितिकै कारण अलपत्रमा परेका हुन भनेर प्रमाणित गर्न सक्नु पर्ने चुनौती आएकोछ ।