सम्पर्कका लागि तल उपलब्ध फर्म भरेर पठाउन सकिने छ

यदि तपाईं खाद्ध्य सुरक्षा, वातावरण, प्राकृतिक श्रोत, प्राकृतिक प्रकोप, सामाजिक सुरक्षा, दिगो बिकास (ट्रेड-अफ र सिनर्जी), जोखिमबाट असुरक्षितहरुको क्षमता बिस्तार र भूपरिवेष्ठित मुलुकका काबु बाहिरका चुनौती र संभावनाका बारेमा लेख रचना सामाग्री प्राप्तगरी आफ्नो अमूल्य प्रकाशनमा प्रकाशित गर्न चाहनुहुन्छ भने कृपया हामीलाई संझनुहोस। साथै प्रोजेक्ट प्रोपोजल, प्रिजेण्टेशन, ब्लग डिजाइन लगायतमा पनि हामी तपाईंलाई सहयोग गर्न सक्नेछौँ ।

त्यस्तै, यदि तपाईं उर्जाशिल नव यूवा हुनुहुन्छ र आफ्नो लेख रचना प्रकाशित गराएर लेखक, बिश्लेषक बन्न चाहनुहुन्छ भने तपाईं अहिले एकदम ठीक ठाउँमा हुनुहुन्छ । तपाईंँका सिर्जना हामीलाई पठाउनुहोस हामी त्यसलाई ब्लग-पोष्टका रुपमा नि:शूल्क प्रकाशित गरेर युवाहरुलाई पुरस्क्रित गर्नेछौँ । तपाईंका सामाग्री खाद्ध्य सुरक्षा, कृषि, किसान, वातावरण, प्राकृतिक श्रोत, प्राकृतिक प्रकोप, सामाजिक सुरक्षा, दिगो बिकासका बारेमा लेखिएको हुनुपर्नेछ ।

शर्तहरु शिरोधार्य हुनेछन ।

google map
Image: Google
Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.