म अर्थशास्त्रको बिद्ध्यार्थी हुँ । खासगरी विश्वको आधाभन्दा धेरै मानिसहरु आजको एक्कईसौं शताव्दीमा पनि पहुँचभन्दा बाहिर रहनु दुखको कुरा हो भन्ने लाग्छ । त्यसैले बिकासका मान्यताहरु माथि नै गहिरो बिचार गर्नु पर्ने देखिन्छ । सिमान्त को ”बिकास सबैको लागि; सँधैको लागि” भन्ने सूत्र वाक्यले आकर्षित गराएको छ । नियमित पाठक पनि हुँ ।

Advertisements