सिमान्त को नियमित पाठक हुँ । यहाँ उठाईएका बिचार, साजसज्जा र प्रस्तुतिकरण यथार्थमा प्रेरणादायी छन । मलाइ सँधै दुई तीनवटा सम्म पोष्टहरु पढन मन लाग्छ तर दिनहरु बिराएर मात्र पोष्टहरु पाउने गर्छु, कृपया यस तर्फ सोचिदिनु भएमा खुसि हुने थिएँ ।   

Advertisements