सिमान्त इन्कम्सको ब्लगहरु पढदा फरक बिचारको प्रस्तुति देखिन्छ । यसमा भाट प्रवृत्ति छैन । बिकास भएको बिषयमा सिमित समूहसंग रमाउनु भन्दा बिकास नभएका र हुन नसकेका पक्षलाई उजागर गर्ने प्रयास गर्नु स्तुत्य लाग्यो । थप पोष्टहरुको निरन्तरता जरुरि छ ।

Advertisements