डोनाल्ड ट्रम्प बारे अमेरिकी मतदाताहरुलाइ निक्सको खुला पत्र !

केही दिन अघि हफिङ्टन पोष्टमा एकजना नागरिक पत्रकार जेरेमी निक्सको पोस्ट पढने मौका मिल्यो । ''मेरा मित्रहरु जसले डोनाल्ड ट्रम्पलाई समर्थन गर्छन, तिनैलाई एउटा खुला पत्र'' शिर्षकमा पोखिएका निक्सका बिचारहरु अमेरिकि राष्ट्रपतिहरुले लिँदै आएका बिचारभन्दा साँचै नै उच्च लाग्थ्यो । पत्रको रुपमा लेखिएको यो लेखमा प्रत्येक अमेरिकिहरुका लागि एउटा सन्देश छ । मनै छुने यो … Continue reading डोनाल्ड ट्रम्प बारे अमेरिकी मतदाताहरुलाइ निक्सको खुला पत्र !

Advertisements

अमेरिकि राष्ट्रपतिको चुनावमा आर्थिक असमानताको मुद्धा: साण्डर्सको लोकप्रियता बढदो

सन २०१७ मा हुन गइरहेको अमेरिकि राष्ट्रपतिको चुनावमा आर्थिक असमानताको मुद्धाले उच्च महत्व पाएको छ । यसै सन्दर्भमा करको कोड परिवर्तन गरेर धनीहरुलाई थप कर लगाउन राष्ट्रपतिका प्रतिस्पर्धी उम्मेद्वार द्वय वेर्नी साण्डर्स् र हिलारी क्लिण्टनले आफ्नो योजना अमेरिकि जनताका सामु प्रस्ताव गरेका छन । हिलारी क्लिण्टनको प्रस्तावमा १० बर्षमा ५०० बिलियन डलर संकलन गर्ने कुरा … Continue reading अमेरिकि राष्ट्रपतिको चुनावमा आर्थिक असमानताको मुद्धा: साण्डर्सको लोकप्रियता बढदो

डोनाल्ड ट्रम्प, मुश्लिम र महाथिर मोहम्मद

अमेरिका आफूलाई विश्वको नेता भनाउन चहान्छ। स्वभाविक रुपमा त्यहाॅका राष्ट्रपतिहरुमा पनि त्यो दम्भ रहने नै भयो । डोनाल्ड ट्रम्प अमेरिकी रिपब्लिकन पार्टीको तर्फबाट २०१६ को नोभेम्बर ८ तारिखका दिन हुन गईरहेको राष्ट्रपति पदको निर्वाचनमा प्रत्यसीका लागि तयारी गर्दैछन् । यसै क्रममा उनले मुश्लिमहरुलाई अमेरिकामा छिर्न प्रतिवन्ध लगाउनु पर्ने धारणा एउटा सार्वजनिक कार्यक्रममा व्यक्त गरे । … Continue reading डोनाल्ड ट्रम्प, मुश्लिम र महाथिर मोहम्मद

लोगो चर्चा : अमेरिकामा हिलारि क्लिण्टन पहिलो महिला राष्ट्रपतिको उमेद्वार

विल क्लिण्टनलाई जतिवेला मोनिका लेविन्स्कि काण्डमा महाअभियोग लगाइँदै थियो त्यतिवेला हिलारि क्लिण्टनले बचाईन। आफ्ना पतिले आफुलाई धोका दिएको भ​ए पनि हिलारिको महानताले क्लिण्टन राष्ट्रपतिको पदमा पुरा कार्यकाल रहन पाए। यस अघिको आन्तरिक प्रतिस्पर्धामा हिलारि क्लिण्टन बाराक ओबामासंग पराजित भइन​, तर तिनै राष्ट्रपति बाराक ओबामाको बिदेश सेक्रेटरि भ​एर काम गरिन​। यसले उनलाई राज्यका धेरै कामहरु सिक्ने अवसर दिलायो, जबकि उनले प्रथम महिला भ​एर पनि धेरै सिक्ने मौका पाएकि थीइन​।

विश्वबारे धेरै जान्दैनन, शक्तिशाली मान्छेको छनौट गर्दछन- महाथिर

यिनी हुन हिलारी क्लिण्टन पुर्व राष्ट्रपति विल क्लिण्टनकि प्यारी श्रीमती, जसले मोनिका लेविन्सकी काण्डमा मोनिकाको तमाम दाविहरुलाई असफल पर्दै श्रीमानलाई बचाइन | अब यिनै महान हिलारी क्लिण्टन अमेरिकाको २०१६ मा हुने राष्ट्रपतिको चुनावमा उठने तयारि गर्दैछिन - तमाम महिला हक हितको नारा लिएर !!!