हाइकु तीन लाइनको जापनिज कविता हो भन्ने बाहेक अरु ज्ञान थिएन

स्थानिय समय अनुसार बेनले रातको १२ बजेतिर नयाँ कार्यक्रम अनलाइनमा राखिदिन्छन, बिहान हात मामोबाइल पर्ने वित्तिकै कविता सोच्न सुरु हुन्छ। मैले यिनै बेनसँग सोधेँ -''अङ्रेजी र अधुनिक हाइकुमा ५-७-५ को सिमा भित्र बाँधिन पर्दैन, के यो कुरा साँचो हो ?'' ...