विद्धुतीय गाडीमात्रै समस्याको समाधान होइन!

विकासको चौबाटोमा अलमलिएको नेपालको समस्याग्रस्त यातायातले निश्चित रूपमा सुधार खोजेको छ। नेपालको यातायात असाध्यै असुरक्षित छ। वातावरणमैत्री छैन, नत अपाङ्तामैत्री नै छ। यातायात सुविधाका विकल्पहरु कम छन्, बहुआयामिक पनि छैन। त्यतिमात्र होइन नागरिकलाई अकाल मृत्युको भुमरीमा पनि जाकेको छ। तर यता विलाशी मानशिकताको प्रतिस्पर्धा चुलिएको छ। सवारी साधनको अनियन्त्रित आयात र लगानी बढेको छ। शहरहरु … Continue reading विद्धुतीय गाडीमात्रै समस्याको समाधान होइन!

सम्वृद्धि र उपभोग

नेपालका सबै जसो राजनैतिक दलहरुले सम्वृद्धि शब्दलाई पेवा झैं प्रयोग गरेको अवस्था छ । तर असंव्रिद्ध अवस्थाहरुको संव्रिद्धी भयो कि भएन भनेर खोज्यो भने संव्रिद्धी त टुसाएको पनि देख्न सकिन्न । यसै क्रममा जनताको जिवनस्तरलाइ परिवर्तन भएको देखाउने कुराहरुलाई हेर्‍यो भने प्रष्ट देख्न सकिन्छ । जस्तै झिङा, कुकुरको साथमा बेचिने मासु पसल; मान्छे कोच्ने, मार्ने … Continue reading सम्वृद्धि र उपभोग

सम्वृद्धि : मासु पसलको अवस्था

जनजीविकाका सूचकहरू गम्भिर छन्, परिवर्तनको आभाष हुन सकिरहेको छैन । ट्राफिकको दिनचर्या, मासु पसल, फलफुल-तरकारी ब्यापार, बैदेशिक रोजगारी, यातायात सिण्डीकेट, सडक दुर्घटना, सार्वजनिक सौचालय, खानेपानी, घर-घडेरी जताततै अस्तव्यस्त मात्र देखिन्छ ।