नयाँ बर्ष : यस्तो देख्न नपरोस

नयाँ बर्षको शुभकामना ! नयाँ बर्षको शुभ उपलक्षमा यस्तो आशा गरौँ कि सँधै यस्तो समाचारहरु पढन पाइयोस: कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा २ अर्ब … Continue reading नयाँ बर्ष : यस्तो देख्न नपरोस

Advertisements

समाचार भित्र लुकेको सत्य

केहीदिन अघि डा. तुलसीगिरिको ९४ बर्षको उमेरमा निधन भएको समाचारहरु आए। धेरैले धेरै थरिको उत्खन गरेर उनका बारेमा समाचार बनाए । तर कसैले उनलाई बहुदलको खलनायक बनाएर पनि समाचार छापे । केही दिन अगाडि मात्र गणतन्त्रका केही हिमायातिहरुले दरवारले फेरी टाउको उठाउन खोज्यो भनेर अलापिरहेका थिए । प्रश्न उठनु स्वभाविक हो कि- कसले प्रमाणित गरेको … Continue reading समाचार भित्र लुकेको सत्य