गैह्र आवासीय नेपाली संघको सातौँ महाधिवेशन र युरोप उप-संयोजक पदका उमेदवार थर्क सेन

वेलायतको ब्यस्त जीवनमा रहेर पनि नेपाल र नेपालीप्रती हुरुक्क हुने एक जना सफल उद्धमीको नाम हो - थर्क सेन । नेपालको स्याङ्जा जिल्लामा जन्मेर ब्रिटिश गर्खा पल्टनमा बिशेष गरेर कम्पुटर र सुचना प्रविधिका लागि लामो समय कृयाशिल सेन अवकास पछि आफ्नै गर्खा स्कुल अफ मोटरिङ्ग (Gurkha School of Motoring) कम्पनी खोलेर कुशल प्रशिक्षकका रुपमा स्थापित … Continue reading गैह्र आवासीय नेपाली संघको सातौँ महाधिवेशन र युरोप उप-संयोजक पदका उमेदवार थर्क सेन

Advertisements

‘बरु मलाइ पनि मारिदेउ’

हर्ष र बिष्मात दुबै । हर्ष यस मानेमा कि नेपालले पनि अन्तराष्ट्रिय मानव अधिकार दिवस र भष्ट्राचार दिवस मनायो । ठुलाबढा सुकिलाहरूको सडकमा लावालस्कर र तामझाम चल्यो । बिष्मात यस मानेमा कि शान्ति प्रतिक स्व नन्दप्रसाद कि श्रीमती वीर अस्पतालमा कैदी झैँ थुनिएकी छिन । उनले यो पीडा सहन नसकेर ''बरु मलाइ पनि मारिदेउ'' भन्न … Continue reading ‘बरु मलाइ पनि मारिदेउ’