दिल्लिका अरविन्द केजरिवाल ‘नयाँँशक्ति’ होइनन

बहस:  नयाँँशक्ति अरविन्द केजरीवालले भारतमा पाएको मुख्य मन्त्रीको पदलाई त्यहा नयाँ शक्तिको उदय भएको भनेर व्याख्या गरिदैछ, त्यो गलत हो। विगतमा शुसासनको प्रत्याभूति हुन नसक्दा वाक्क दिक्क भएका भारतीय जनताले केन्द्रमा मोदी र दिल्लीमा केजरिवाललाई ठाउँ दिएका हुन। अझ वस्तविकता त के हो भने हिँसाको दाग लागेर अन्तरराष्ट्रिय प्रवेषमा समेत रोक लगाइेका नरेन्द्र मोदिलाई अलोकप्रिय हुँदै … Continue reading दिल्लिका अरविन्द केजरिवाल ‘नयाँँशक्ति’ होइनन

समावेशी भनेको सबैका लागि बिकास हो; पदको बाँडफाँड होइन

गरिवको नाममा राजनीति थाल्ने र पाइलैपिच्छे सर्वहाराको नाम लिनेहरुलाई त खुशी आयो, राज्यको सुविधा, खादा र अनुहारै पुरिने गरी माला, पाँचतारे होटल, अहरे-पहरे अनी मान सम्मान सबै कुरा आएकोछ ! आज नभए भोली; त्यतिले नभए आन्दोलन र गोली त छँदैछ । एउटा दरवारको सट्टा धेरै दरवार र महाराजाहरु जन्मेका छन् । हिजो गाउँमा एकजना मुखियालाई … Continue reading समावेशी भनेको सबैका लागि बिकास हो; पदको बाँडफाँड होइन

दु:ख सबैलाई लाग्यो तर वादलभित्र प्रकाश पनि थियो

सभामुख तथा उपसभामुखको उमेद्वारीमा एकताको नितीलाई नछाडेका सुशिल कोइरालाले आफु प्रयोग नभइकन प्रधानमन्त्रिको पदमा काँग्रेसले उम्मेद्वारी दिएर प्रतिफल लिन सकिने कुरामा सोचेको देखिएन । सबै सहयात्रिहरुलाइ विश्वासमा लिएर जान सकेको भए ठुलो उपलब्धी देखिन्थ्यो त्यो कुरा सुशिल कोइरालाले नगरेकै हुन, जसले उनको उचाइलाई एकाएक न्युन गरिदियो । तर संबिधान नै नमान्ने भनेर बाहिरिएकाहरु संसद्मा फर्केका छन । मुलुकले एक पटक राम्रोसँग खेल्ने, गोटी चाल्ने मौका पाएको छ । यही सकारात्मक धरातलमा टेकेर ओली सरकारले समस्याको समाधान निकाल्न सक्छ । यसलाई कम आँकलन गर्नु हुन्न ।

संविधान कार्यान्वयन: जटिल चुनौती र लगानिको पक्ष

संविधान त आयो, तर चाङ् लागेका जनताको आकांक्षा र समस्याहरुको सम्बोधन हुन बाँकी नै छ । समस्याले नयाँ स्वरुप ग्रहण गरेको छ र कसरी गन्तब्यमा पुग्ने भन्ने बाटो करीव प्रष्ट भएको छ । तर कुनै पनि नियम कानुनले कार्यान्वयन हुनका लागि एउटा सिस्टम र साँगठनिक ढाँचा खोज्छ, त्यो भने तयार छैन । जे थियो - थोरै … Continue reading संविधान कार्यान्वयन: जटिल चुनौती र लगानिको पक्ष

वि.पी. र संघियताको मुद्धा

© पुष्प पौडेल नेपालको छ दशक लामो राजनैतिक ईतिहासलाई केलाएर हेर्नेहोभने देशमा सदैव दुई प्रकारका अस्थिरताहरुले देश गांजिदै आईरहेको छ । पहीलो प्रमुख समस्या, देशमा राजनैतिक स्थिरता र दोश्रो योजनावद्ध बिकाशको अभाव हो । देशको समृद्धि र विकाशलाई जहीले पनि राजनिती संग जोडेर हेरीने हुंदा राजनिती जति भ्रष्ट, असक्षम, गुटबन्दिग्रस्त हुन्छ त्यती नै त्यसको असर … Continue reading वि.पी. र संघियताको मुद्धा

अबको संविधानले विकास र स्थायीत्व सुनिस्चित गर्छ ?

अब संविधान आउँछ वा आउँदैन भन्ने कुराभन्दा पनि स्थाईत्व र विकास प्रकृयालाई सुनिस्चित गर्छ गर्दैन भन्ने सवाल मुख्य हो । तर जे जस्तो तानावाना विच संविधान घोषणा गर्न खोजिँदै छ, त्यसले उक्त सवाललाई संबोधन गरेको छैन। बिकासका लागि श्रोतको समुचित वितरण र परिचालन हुने खालको प्रदेशको निर्माण र त्यसको सिमांकनका लागि आयोग गठन गर्ने भनियो … Continue reading अबको संविधानले विकास र स्थायीत्व सुनिस्चित गर्छ ?