समाचार भित्र चौथो अंग

विश्वमा संचालित अधिकांश ''टाइकुन संचार'' गृहमा निजि क्षेत्रको लगानी रहँदै आएकोछ। त्यसैले बाँच्न वा उन्नति गर्नका लागि उसले नाफा कमाउनै पर्ने हुन्छ। 'नाफा' र 'संचार' को मान्यता बिच भारि अन्तर छ। त्यसैले निजि क्षेत्रले संचारकोभन्दा पनि नाफाको प्रवर्धन गरिरहेको हुन्छ। नाफा आर्जन हुने संचार सामग्रीलाई उसले पहिलो प्राथमिकता दिने गर्दछ; चाहे त्यो ब्यक्तिगत होस वा … Continue reading समाचार भित्र चौथो अंग

आर्थिक असमानता: टाइकुन मिडियाले काम गर्लान ?

जेरेमी कोबिन अर्थात लेवोर पार्टी, वेलायतका नेता साइकलमा सररर !  न आसेपासे, न त धुपौरेहरु नै; न सुरक्षा न त बिलाशी गाडी नै; सादा जीवन उच्च बिचार; जहाँँ विश्वास त्यहाँ सम्मान । जेरेमी कर्विनले 'संसदिय बहुदलीय प्रजातन्त्रको' लागि आफ्नो जिन्दगी सर्पण गरी आएका छन तर ''टाइकुन'' मिडियाले उनलाई ''वामपन्थी'' कित्तामा उभ्याउने गरेका छन । वालिग मताधिकार … Continue reading आर्थिक असमानता: टाइकुन मिडियाले काम गर्लान ?