‘संकटको लाभ’ मानविय अस्तित्वका लागि सबैभन्दा घातक भएका छन्

भूमध्यसागरमा डुंगा पल्टिएर मर्ने सयौं मानिसहरुको तस्बिर आइरहेका बेला एक नाबालकको पनि तस्बिर सार्वजनिक भएको छ। केहि दिन अघिमात्र ७०० जना डुबेको दृश्य संचार माध्यमहरुमा हेर्न पनि नसक्ने गरि प्रसारण भएका थिए । यो तस्बिरले एक वर्षअघि टर्किस समुद्री किनारमा ज्यान गुमाएका सिरियाली बालक अयलान कुर्दीको दर्दनाक मृत्युलाई सम्झाएको छ । सन् २०१४ देखि अहिलेसम्म … Continue reading ‘संकटको लाभ’ मानविय अस्तित्वका लागि सबैभन्दा घातक भएका छन्

डोनाल्ड ट्रम्प, मुश्लिम र महाथिर मोहम्मद

अमेरिका आफूलाई विश्वको नेता भनाउन चहान्छ। स्वभाविक रुपमा त्यहाॅका राष्ट्रपतिहरुमा पनि त्यो दम्भ रहने नै भयो । डोनाल्ड ट्रम्प अमेरिकी रिपब्लिकन पार्टीको तर्फबाट २०१६ को नोभेम्बर ८ तारिखका दिन हुन गईरहेको राष्ट्रपति पदको निर्वाचनमा प्रत्यसीका लागि तयारी गर्दैछन् । यसै क्रममा उनले मुश्लिमहरुलाई अमेरिकामा छिर्न प्रतिवन्ध लगाउनु पर्ने धारणा एउटा सार्वजनिक कार्यक्रममा व्यक्त गरे । … Continue reading डोनाल्ड ट्रम्प, मुश्लिम र महाथिर मोहम्मद