बेजिङस्टोक नेपाली समाजको सातौँ अधिवेशन सम्पन्न

हालै बेलायतस्थित बेजिङ स्टोक नेपाली समाज युकेको सातौँ अधिवेशन स्थानीय चुट हाउसको हलमा सम्पन्न भएको छ। १२ मार्च, २०२२ का दिन सम्पन्न उक्त अधिवेशनबाट आगामी तीन वर्षका लागि ओम गुरुङको अध्यक्षतामा सत्र सदस्यीय कार्य समितिको सर्वसम्मत चयनसमेत गरिएको छ। कार्यसमितिमा चयन भएका अन्य पदाधिकारीहरुमा दुई उपाध्यक्ष विजय लिङथेप, दुर्गा गुरुङ, सचिव जगदीश वाग्ले, उपसचिव नवराज … Continue reading बेजिङस्टोक नेपाली समाजको सातौँ अधिवेशन सम्पन्न

दशैं, वेलायत र विस्तारित नेपाली संस्कृति

जगदीश वाग्ले स्वदेशभित्र दशैंको विविधताले सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक महत्वमा जे जसरी आकार फैलाउँदै गएको छ त्यसको प्रभाव विदेशिएका नेपालीहरूसँगै विश्वभर पनि देखिन थालेको छ। दशै झल्काउने राता टीका, जमरा, मठ-मन्दीर, पूजाआजाका कार्यक्रम व्यक्तिगत (पारिवारिक) र सामुदायीक स्वरूपमै विश्वभर देखिनु नेपाली संस्कृति बलियो हुँदै गएको संकेत हो। परदेशमा अवसरकालागि विदेशीएका असी लाखभन्दा धेरै नेपालीहरू … Continue reading दशैं, वेलायत र विस्तारित नेपाली संस्कृति

वेलायतमा गोर्खा भेटेरानहरूको भोक हडतालः समान अधिकार पहिलो शर्त

प्रजातान्त्रिक मुलुकले गरेको यस्तो असमानताका बिरूद्धमा गोर्खा भेटरानहरूले विभिन्न कार्यक्रमसहित आवाज उठाउँदै आएका हुन्। उनीहरूको जायज मागलाई सम्बोधन गर्न वेलायत र नेपाल सरकारलाई दवाव सिर्जना हुँदै गएको छ। https://open.spotify.com/episode/2Fab04z9STQ6QRAZMVvQxz यसलाई सुन्न पनि सकिने छ, सुनिसकेपछि धेरै मित्रहरूलाई जानकरी गराउन लाइक, श्यर र कमेण्ट पनि गर्नुहोला 🙂 बृटिस आर्मीमा कार्यरत नेपाली गोर्खा भेटेरानहरूलेहरूले अहिले भोक हडताल … Continue reading वेलायतमा गोर्खा भेटेरानहरूको भोक हडतालः समान अधिकार पहिलो शर्त

विश्व ब्यापार संगठनको असफल यात्रा : सीयाटलदेखि ब्यापार-युद्धसम्म

विश्व ब्यापार संगठनको औचित्य सकिएकै हो ! एउटा लेक्चरबाट प्रोफेसर बाहिर निस्कदै गर्दा मैले  सोधेको थिएँ - विश्व ब्यापार संगठन (World Trade Organisation) अर्थात यसपछि डब्लुटिओ ले अल्पबिकशित मुलुकको ब्यापार प्रवर्धन गरेको छ कि ठुला मुलुकको व्यापारलाई संरक्षण गरेको छ; कति निस्पक्ष छ ? उनले जवाफ दिएका थिए, ठुला मुलुकको प्रभाव त पर्छ नै । … Continue reading विश्व ब्यापार संगठनको असफल यात्रा : सीयाटलदेखि ब्यापार-युद्धसम्म

सेक्सपीयरको घर पुग्दा जे देखियो

करिव एक बर्ष अघि अर्थात ११ जुलाई २०१८ का दिन विश्वविख्यात कवि सेक्सपियरको गाउँ (अहिले स्ट्राटफोर्ड शहर)  जाने अवसर जुट्यो । खासगरी वेलायत आएको धेरै भएको भएता पनि यस कुरामा ध्यान भने गएको थिएन तर मित्र सुजनजीले यो आकर्षक पक्षलाई अगाडि ल्याएर भन्नु भयो दाई एक पटक फुर्सदमा त्यता पनि जानु पर्ने ! मलाइ लाग्यो … Continue reading सेक्सपीयरको घर पुग्दा जे देखियो

सफल अवतरण वा असफल बिनास !

वेलायतलाई ई यू बाट निस्कने जनादेश प्राप्त भएको छ । ग्लोबलाइजेसनको डुङ्गामा सहयात्रा गरेका सहयात्रीहरु बिचमा मडारिको संका उपशंकाको देन हो ''ब्रेक्जिट'' । संसदले ब्रेक्जिटलाई रोक्नु पर्छ भन्ने आवाजहरु पनि उठीरहेका छन किनमने उक्त निर्णय लागु हून संसदले अनुमोदन गर्नुपर्छ । यता लेबोर पार्टि, वेलायतका नेता जेरेमी कविनले ''अलगै खालको राजनीति'' कालागि युरोपका ''शोसलिष्ट'' हरुको … Continue reading सफल अवतरण वा असफल बिनास !

शक्ति परिवर्तन त निस्चित देखियो तर कस्तो होला ?

अमेरिकाले टी पी पी (Trans-Pacific Partnership) लाई अगाडि बढायो; हालसम्म १२ देशहरुले हस्ताक्षर गरिसकेका छन । संगै कामगरेका खास गरि युरोपियन यूनियन भित्र सौता पस्न लागेको महसुस हुँदै गरेका वेला वेलायत ई यू बाट निस्कने निर्णय गर्यो । यता फ्रान्स, नेदर्ल्याण्ड, स्विडेन, इटालीले पनि जनमत संग्रह माग्ने भन्दै ''वेलायतले सुरु गरेको यो अभियान रोकिने छैन'' … Continue reading शक्ति परिवर्तन त निस्चित देखियो तर कस्तो होला ?

वेलायत यूरोपबाट बाहिरिन सक्ला ?

वेलायती जनताले आजको तेइसौं दिनका दिन, अर्थात जुन २३ तारिख, सदस्यको हैसियतले यूरोपियन युनियनमा यथावत रहने वा बाहिरिने भनेर जनमत संग्रहको माध्यमबाट फैसला गर्दै छन । तत्कालिन लेवोर पार्टिको सरकारले लिएको युरोपियन युनियनमा रहने नीतिलाई सन १९७५ मा ६७ प्रतिशत वेलायती जनताले समर्थनमा मतदान गरेका थिए । त्यसपछि धेरै परिवर्तन भएकोले पुन: जनमत लिनु पर्ने … Continue reading वेलायत यूरोपबाट बाहिरिन सक्ला ?

समाजवादको सान्दर्भिकता: विकल्पको खोजी

नेपालले अहिले भोगिरहेको अस्थिरता आन्तरिक भन्दा बाह्य कारणहरुले उत्पन्न ठुलो समस्या हो। हामीले त्यसलाई नबुझेरै निम्त्याउदै गएको हो। नेपालमा न त पूँजीवाद धान्न सक्ने पूँजीपति छन न त सरकार नै साम्यवाद धान्न सक्ने अवस्थामा छ, चीनमै त छैन साम्यवाद। हामीले निजिकरणका नाममा हुर्काएको निजीक्षेत्र अर्थतन्त्रलाई सघाउनु पर्यो भने हडतालमात्र गर्छ। सून व्यापारीले घटेको मूल्यमा बेच्न … Continue reading समाजवादको सान्दर्भिकता: विकल्पको खोजी

गोला-बारुदको शान्ति

हिजो हामी रोयौं आज पेरिसहरु रुॅदैछन पेरिसहरुलाई दुख्दा हामिलाई पनि दुख्यो तर हामिलाई दुख्दा कसैलाई दुखेन गोला-बारुद जहाॅबाट निस्किएको भए पनि मर्छन तीनै निर्दोषहरु लुक्छन अपराधीहरु त भेटिदैनन कतै पनि देखिरहेछौँ, बुध्दको नाममा आत्मदाहको कू-निती, र गान्धिको शालिक मुनि हतियारको कारोबार, बुध्दकै चेला भएर पनि हिंसाको रापमा जलिरहेछौँ, एउटाले बेचेर कमायो  नाफा आर्कोले मारेर वाहवाही … Continue reading गोला-बारुदको शान्ति

डोनाल्ड ट्रम्प, मुश्लिम र महाथिर मोहम्मद

अमेरिका आफूलाई विश्वको नेता भनाउन चहान्छ। स्वभाविक रुपमा त्यहाॅका राष्ट्रपतिहरुमा पनि त्यो दम्भ रहने नै भयो । डोनाल्ड ट्रम्प अमेरिकी रिपब्लिकन पार्टीको तर्फबाट २०१६ को नोभेम्बर ८ तारिखका दिन हुन गईरहेको राष्ट्रपति पदको निर्वाचनमा प्रत्यसीका लागि तयारी गर्दैछन् । यसै क्रममा उनले मुश्लिमहरुलाई अमेरिकामा छिर्न प्रतिवन्ध लगाउनु पर्ने धारणा एउटा सार्वजनिक कार्यक्रममा व्यक्त गरे । … Continue reading डोनाल्ड ट्रम्प, मुश्लिम र महाथिर मोहम्मद

नेपालीको ससक्त बिरोध: भारतीय प्रतिनिधी मण्डल चकित, प्रतिवेदन दिन आदेश

भारतीय प्रधानमन्त्री कार्यालयले लन्डनस्थित कुटनीतिक अड्डा भारतीय उच्च आयुक्तको कार्यालयलाई वेलायतमा नेपालीको प्रभावबारे प्रश्न गरेको थियो। उसले त्यहाँ नेपालीको प्रभाव कति छ भनेर सोधेको पत्रिकामा जनाइएको छ। ‘लन्डन प्रदर्शनमा कति नेपाली सहभागी थिए, वेलायती समाजमा नेपालीको प्रभाव कति छ समेटेर प्रतिवेदन तयार पार्न प्रधानमन्त्री कार्यालय (पीएमओ)ले भनेको छ

मोदी र क्यामरूनद्वारा जारी संयुक्त बक्तब्यमा नेपालको प्रवेश, कसरी?

लन्डनमा दुई देशका प्रधानमन्त्रीले जारी गरेका बक्तब्यमा भनिएको छ, ‘दुवै प्रधानमन्त्री समावेसी र दिर्घकालसम्मका लागि काम लाग्ने संवैधानिक प्रबन्धको पक्षमा जोड दिन्छन्। यस्तो प्रबन्धले बाँकी रहेका चासोहरुको सम्बोधन गर्ने छ र राजनीतिक विकास र आर्थिक सम्वृद्धि प्रबर्धन गर्ने छ।’

वेलायतमा चार वर्ण छत्तिस जातको नेपाली मेला

सदा झैँ यस बर्ष पनि तमुँ धिँ को आयोजनामा वेलायतमा नेपाली मेला आयोजना हुँदैछ । कार्यक्रममा प्राय सबै जात जातिको नेपाली भेष भुषा, झाँकि, बाजागाजा र संस्कृती झल्कने परिकार्, भाँडाकुँडा र सरसामागृहरु प्रदर्शन गरिने छ । बिभिन्न ठाउँमा बसोवास गरी आएका नेपालिहरुको अपार सहभागिता रहने उक्त कार्यक्रम यस बर्ष अगष्टको ३० तारिख आइतवारका दिन केम्पशट … Continue reading वेलायतमा चार वर्ण छत्तिस जातको नेपाली मेला

के वेलायत युरोपियन यूनियनबाट बाहिरिएला ?

वेलायती जनताको असन्तुष्टिलाई मत्थर पार्न सन २०१७ भित्र जनमत सङ्र्ह गराएर युरोपियन युनियन भित्र रहने वा बाहिरिने भन्ने बिषयमा वार्ता गर्दै प्रधानमन्त्री डेविड क्यामरन युरोपका नेताहरुलाई भेटिरहेका छन । यदि  युरोपबाट हुने अनियन्त्रित आप्रवासी कम गराउन र वेलायती नागरिका सरह युरोपियनहरुले पाउन सक्ने सामाजिका भात्तमा रोक लगाउन सकिने अवस्था बन्यो भने आफुहरु युनियनमा रहन सक्ने … Continue reading के वेलायत युरोपियन यूनियनबाट बाहिरिएला ?