समाचार भित्र लुकेको सत्य

केहीदिन अघि डा. तुलसीगिरिको ९४ बर्षको उमेरमा निधन भएको समाचारहरु आए। धेरैले धेरै थरिको उत्खन गरेर उनका बारेमा समाचार बनाए । तर कसैले उनलाई बहुदलको खलनायक बनाएर पनि समाचार छापे । केही दिन अगाडि मात्र गणतन्त्रका केही हिमायातिहरुले दरवारले फेरी टाउको उठाउन खोज्यो भनेर अलापिरहेका थिए । प्रश्न उठनु स्वभाविक हो कि- कसले प्रमाणित गरेको … Continue reading समाचार भित्र लुकेको सत्य

बदलिएको अवस्थामा संचार क्षेत्रको भूमिका र दायित्व बारे बहस हुनुपर्दैन ?

युवराज घिमिरेको हालैको अन्तर्वार्ता पढने मौका मिल्यो । बिचारका लागि उनलाई धन्यवाद दिने पर्छ । उनको यो अन्तर्वार्ता अन्नपुर्ण पोष्टबाट राजिनामा दिएपछि आएको थियो । उनि भन्छन- "इन्टलेक्चुअल मेसिनरिजहरु छन्, जो बहिरको पैसा खान्छन् अनि उनीहरुको एजेण्डा आफ्नो नामबाट लेख्छन् । नेपाललाई त्यसबाट खतरा छ । अनि अर्को लठैत जर्नालिजम छ । त्यसले निहित स्वार्थका … Continue reading बदलिएको अवस्थामा संचार क्षेत्रको भूमिका र दायित्व बारे बहस हुनुपर्दैन ?

नेपाली राष्ट्रियताका खुँखार तीन अपराधीहरु

सामान्य लाग्ने कुरामा पनि ''आपत्ति'' जनाउन सक्ने एकताका प्रतिक पहिलो राष्ट्रपति एम्नेष्टी इण्टरनेशनलको खेलभन्दा पनि फरक देखिन सकेका छैनन। मौन छन। देश द्रोही राउत र अमरेशको राष्ट्रिय एकता माथिको झुसिलो डकार चुपचाप सुनेर अनी सुँघेर बसिरहेकाछन । जुनकुरा ईतिहासले आफ्नो गर्वमा समाहित गरिसकेको छ । राष्ट्रियताको सवालमा यहिंनेर बिपिले राष्ट्रपतिय प्रणाली र राजसंस्था बिच देखेको फरक अन्तर्निहित छ।