विश्व ब्यापार संगठनको असफल यात्रा : सीयाटलदेखि ब्यापार-युद्धसम्म

विश्व ब्यापार संगठनको औचित्य सकिएकै हो ! एउटा लेक्चरबाट प्रोफेसर बाहिर निस्कदै गर्दा मैले  सोधेको थिएँ - विश्व ब्यापार संगठन (World Trade Organisation) अर्थात यसपछि डब्लुटिओ ले अल्पबिकशित मुलुकको ब्यापार प्रवर्धन गरेको छ कि ठुला मुलुकको व्यापारलाई संरक्षण गरेको छ; कति निस्पक्ष छ ? उनले जवाफ दिएका थिए, ठुला मुलुकको प्रभाव त पर्छ नै । … Continue reading विश्व ब्यापार संगठनको असफल यात्रा : सीयाटलदेखि ब्यापार-युद्धसम्म

एक युवाले सेल्फी खिच्ने भनेर प्रधानमन्त्रिलाइ मुक्का हाने

जतिवेला प्रधानमन्त्रि एउटा सार्वजनिक कार्यक्रमलाई संबोधन गर्दै थिए ठीक यसै बेला एक जना १७ बर्षका युवकले प्रधानमन्त्रिसँग सेल्फी खिच्न भनेर प्रधान मन्त्रिको नजिकै पुगेर दर्होसँग प्रधानमन्त्रिको कन्चटमा मुडकी बजारिदिए । प्रधानमन्त्रिको चस्मा चकनाचुर भयो । यो घटना स्पेनका प्रधनमन्त्रि मरियानो राजोइमाथि आफ्नो भविष्य अन्धकार देखिरहेका त्यसै मुलुकका एक युवाबाट भएको हो । यही अाइतवारका दिन … Continue reading एक युवाले सेल्फी खिच्ने भनेर प्रधानमन्त्रिलाइ मुक्का हाने