वातावरण संरक्षण अभियन्ता वालिका ग्रेटा थनवर्ग जस्ता करोडौं स्कुले विद्यार्थीले आफ्नो भविष्य बचाईदिन गरेको याचनाको उपेक्षा गर्दै अन्तत: आमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पर्यावरण संरक्षण सम्बन्धि ‘पेरिस सम्झौता २०१५’ मा रहेको पूर्व सहमति केहि समय अघि फिर्ता लिएको निर्णय गरेरै छाडे। उनले शुभ चिन्तकहरुको कुरा पनि सुनेनन। विश्वलाई अरु अस्थिरता नजिक धकेल्न ट्रम्पको उक्त निर्णयले सहजिकरण […]
विश्व ब्यापार संगठनको औचित्य सकिएकै हो ! एउटा लेक्चरबाट प्रोफेसर बाहिर निस्कदै गर्दा मैले सोधेको थिएँ – विश्व ब्यापार संगठन (World Trade Organisation) अर्थात यसपछि डब्लुटिओ ले अल्पबिकशित मुलुकको ब्यापार प्रवर्धन गरेको छ कि ठुला मुलुकको व्यापारलाई संरक्षण गरेको छ; कति निस्पक्ष छ ? उनले जवाफ दिएका थिए, ठुला मुलुकको प्रभाव त पर्छ नै । […]
आज यो लेख लेख्दासम्म नोभेम्बरको एक महिनामा बिभिन्न अनलाईन संचार माध्यममा पढिएका ९१० वटा बिचार-विश्लेषण र समाचारका शिर्षकहरुमध्ये दिगो बिकासको बिषयमा लेखिएका सामाग्रीहरु मुस्किलले पाँचवटा मात्रै थिए । यो अनुभवबाट दिगो बिकास (दीबि) (Sustainable Development Goals – SDGs) का बिषयमा कत्तिको जागरुकता र प्रचार-प्रसार भएको छ भन्ने देखाउँछ । त्यसैगरि लगानीको चुनौतीका बिषयमा अध्ययन गर्दै […]
ब्यापार युद्ध व्यापार युद्धमा जित कसको सुनिस्चित होला, सर्वत्र जिज्ञासा छ । गएको करिव तीन हप्ता ब्यापार र ब्यापारसंग सम्बन्धित सम्झौताका बिषयले अन्तराष्ट्रिय राजनीतिमा निकै चर्चा पाए भने त्यसलाई समाचार र बिश्लेषणमा पनि त्यति नै महत्व दिएको पाईयो । खासगरी वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुदेखि नै चाइनालाई साइजमा राख्ने उद्घोष गरे अनुरुप चीनबाट अमेरिका […]
नियमित ब्लग लेख्ने निकै कोशिस गर्दै आएको छु, बिषयहरु यत्र तत्र हसरल्ल छरिएको देख्छु। अमेरिका “वार एगेन्स्ट टेरोर” सकेर होला “ट्रेड वार” तिर लागेको छ। वेलायतलाइ तीन बर्षदेखी ब्रेक्जिटले लखतरान पारेको छ। उपाय निकाल्न खोज्दै जाँदा तीनवटा प्रधानमन्त्रि फ़ेरीइसके। अहिले ब्रेक्जिट गराएरै छाडने धोकोमा रहेका प्रधानमन्त्रि बोरिस जोनसनले संसदलाई नै पांच हप्ताको लागि बन्द गरिदिएका […]
जुनदेखि सेप्टेम्बरसम्मको चार महिना ठूलो मनसूनी बर्षा हुने गर्दछ । मार्चदेखि जुन महिनासम्म सुख्खा हुनेगर्दछ र नोभेम्बरदेखि फेब्रुअरीको चार महिना बिशेष गरि ठण्डि सितलहर देखिने गरेको छ । यसरि हेर्दा नेपाल अक्टोबरको एक महिनामात्र प्राकृति प्रकोप र मनसूनी जोखिमबाट मुक्त देखिएको छ । प्रत्येक बर्ष प्राकृति र मौसम परिवर्तनबाट उत्पन्न प्रकोपका कारण नेपालमा धेरै जन-धनको […]
नागरिक पत्रकारिता अब समाजको अभिन्न अंग भएको छ, यसलाई कसैले खोस्न सक्दैन, मिल्दैन। समाजमा देख्न र लेख्न नसकिएका कतिपय बिषयलाई नागरिक पत्रकारिताले समाचारको सतहमा उतारेर मूलधारको पत्रकारितालाइ समेत तरंगित पारिरहेको हुन्छ; सूचनाको प्रारम्भिक आधार प्रदान गर्दछ। करिव दुई बर्षको अवधिमा घटेका काण्डहरु मध्ये सूनको अवैध धन्दा, वाइड-वडि विमान खरिदमा भ्रष्टाचार, १३ बर्षीय नावालिका निर्मलाको आपराधिक […]