अनसनको सन सन

सत्याग्रहका आग्रही नन्द, गोबिन्दहरु प्रति समर्पित नन्दप्रसाद मारिए, मरेर गए, श्रीमती मर्दैछन गोबिन्द केसी थपेरै अनसन इतिहास रच्दैछन बालकृष्ण घुम्ने, रेणूले जित्ने संघिय यो चित्र शेरको भेषमा स्यालको तस्विर भित्तामा बिचित्र जनताको हितमा सत्याग्रह भन्दै बसे ती गोबिन्द कसैले केहि गरेनन कहिल्यै मारिंदा ती नन्द सतिले श्राप दिएर गइन, सीताको हरण भो न राम रह्यो, … Continue reading अनसनको सन सन

Advertisements

पारीको बारीमा मिसाईएको फूलबारी

जङेले पिलर हालेर आयो नयाँँ मुलुक आफ्नो, फकायो बोलायो खिचातानि थियो, धरती जोगायो ईतिहासमा नेपाल १०४ बनायो 'पृथ्वी' मा बाटो फराकिलो पार्यो जहानियाँ जङे, ईतिहास बनायो   बहुदल थपिए, दल दल बनाए दल दलमा राजनीति खलबल बनाए पारीको बारीमा फूलबारी मिसाए सयपत्री साझा, पत्र पत्रै चुँडाए शान्तिको गीत, क्रान्तिले गायो नमिल्ने ब्वाँसा ३६ जस्तै- पछाडिको … Continue reading पारीको बारीमा मिसाईएको फूलबारी

धन्यवाद (कविता)

म त नेता हो माग, चाहिए जति माग म सबै दिन्छु सढक ढाकेर तिम्रैलागि चिच्याउँछु रातो दिन तिम्रै लागि त हो नि !   तिमीले मलाइ भोट देउ म त्यसलाई नोट बनाउछु त्यहि नोट गाऊँ भरी भजाउँछु चुनाव ताका यौटा लाइसेन्स लिन आउंछु त्यहि देखाएर तिमीलाई समाउँछु तिमी मलाइ भोट देउ सट्टामा म तिमीलाई भाषण … Continue reading धन्यवाद (कविता)

बहिखाता र झोला (कविता)

मसंग यौटा झोला थियो र त्यसलाई बोक्ने मेरो शरिर, तिम्रो ठूलो थुप्रोबाट केहि पाउन झोला थापिरहें झोलामा बिष(ख)य अडिएन पिंधमा त प्वाल परिसकेको रहेछ म त माथिमात्रै हेर्दै थिएँ तिमीले दिएको त्यो झोला तिम्रो एक हातले दिईरहन्थे आर्को हातले प्वाल टाले झैं गरेर लिइ रहँन्थे दिए झैं गरेर निरन्तर लिन सक्नु तिम्रो कला हो मसंग … Continue reading बहिखाता र झोला (कविता)

शोषण गर्न अधिकार दिने डा. गोबिन्द केसी हुन कि प्रधानमन्त्रि ?

आज सर्वत्र विकृति छ। अस्पताल, शिक्षा, यातायात, बैदेशिक रोजगारी सबैमा दलाली र अबांछित चर्को शूल्क व्याप्त छ। विकृति सुधार्नु पर्छ भनेर ८-८ पटक अनसन बसेका डा गोबिन्द केसीको माग पुरा नगर्ने राजनीतिक क्षेत्र हो। यी सबै विकृतिको कारण राज्यलाइ कमजोर पारेर त्यसलाई संचालन गर्ने राजनिती नै हो । हामी भोला रिजाल, डा गोबिन्द केसी, राजेन्द्र … Continue reading शोषण गर्न अधिकार दिने डा. गोबिन्द केसी हुन कि प्रधानमन्त्रि ?

शेखर दाइ, देश नै गलत नजिरहरुबाट चलेको छ !

केहि दिन अघिको कान्तिपुरमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले 'न्यायिक निकायमा गलत नजिर' शिर्षक दिएर हालैको न्यायधिश नियुक्ति प्रकरणका गलत नजिरहरुलाई जनता सामु राख्नु भएको रहेछ, वहाँको यो प्रयास स्तुत्य छ ।  मुलत: राजनीतिले देश बनाउनु पर्ने हो तर नेपाल भत्काउने काम राजनीतिले नै गरेको छ । त्यसैले राजनीतिकर्मिहरुले यसको जिम्वेवारी लिएर मात्र अब पुग्दैन, … Continue reading शेखर दाइ, देश नै गलत नजिरहरुबाट चलेको छ !

डोनाल्ड ट्रम्प बारे अमेरिकी मतदाताहरुलाइ निक्सको खुला पत्र !

केही दिन अघि हफिङ्टन पोष्टमा एकजना नागरिक पत्रकार जेरेमी निक्सको पोस्ट पढने मौका मिल्यो । ''मेरा मित्रहरु जसले डोनाल्ड ट्रम्पलाई समर्थन गर्छन, तिनैलाई एउटा खुला पत्र'' शिर्षकमा पोखिएका निक्सका बिचारहरु अमेरिकि राष्ट्रपतिहरुले लिँदै आएका बिचारभन्दा साँचै नै उच्च लाग्थ्यो । पत्रको रुपमा लेखिएको यो लेखमा प्रत्येक अमेरिकिहरुका लागि एउटा सन्देश छ । मनै छुने यो … Continue reading डोनाल्ड ट्रम्प बारे अमेरिकी मतदाताहरुलाइ निक्सको खुला पत्र !

फेसबुकमा थप सुबिधाहरु थपिने भएका छन

लागिरहेको थियो कि मानिस सहनै नसक्ने पिडामा भएको बेलामा पनि फेसबूकमा 'लाइक' हान्नु भनेको सामाजिक संजालले मानविय संवेदनालाई उपेक्षा गर्नु हो। यसरी  विश्वभरिनै आवाज उठेपछी अहिले फेसबूकले  रिसाएको, दु:खी भएको, प्रशंसा गरेको, हाँसेको र लभको संकेत सामेल गर्न लागेको छ, हेरौँ अब यसको प्रयोग कसरी हुनेहो ?!   सर्वाधिक प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुकमा अबको … Continue reading फेसबुकमा थप सुबिधाहरु थपिने भएका छन

मानवाधिकार कर्मीहरूको सकृयता बढ्यो

अहिले फेरी एक पटक मानवाधिकार कर्मीहरूको सकृयता बढेको छ । अन्तराष्ट्रिय कानूनकै बर्खिलाप भारतले नेपालमाथि नाकावन्दी लगाउॅदा नेपाली जनताले मानवाधिकार कर्मीहरूबाट सशक्त प्रदर्शनको अपेक्षा राखेका धिए तर केही मानवाधिकार कर्मीहरू त उल्टै भारतीय दूतावासमा गएर नाकावन्दी झन कडा गर्न सुझाव दिए । यसरी जनताले खान नपाएर प्याकप्याक परेको बेला अन्तराष्ट्रिय कानून बिपरित लगाईएको भारतीय नाकावन्दीको … Continue reading मानवाधिकार कर्मीहरूको सकृयता बढ्यो

आर्थिक असमानता: टाइकुन मिडियाले काम गर्लान ?

जेरेमी कोबिन अर्थात लेवोर पार्टी, वेलायतका नेता साइकलमा सररर !  न आसेपासे, न त धुपौरेहरु नै; न सुरक्षा न त बिलाशी गाडी नै; सादा जीवन उच्च बिचार; जहाँँ विश्वास त्यहाँ सम्मान । जेरेमी कर्विनले 'संसदिय बहुदलीय प्रजातन्त्रको' लागि आफ्नो जिन्दगी सर्पण गरी आएका छन तर ''टाइकुन'' मिडियाले उनलाई ''वामपन्थी'' कित्तामा उभ्याउने गरेका छन । वालिग मताधिकार … Continue reading आर्थिक असमानता: टाइकुन मिडियाले काम गर्लान ?

नाकाबन्दी भारतले हैन, मोदी सरकारले गरेको हो- मणिशंकर

भारतका मणिशंकर, करण सिंह जस्ता नेताहरुले नेपाल र नेपाली जनतालाई वर्तमान भारतीय सरकारले लगाएको नाकावन्दी स्विकार गर्दै नेपाली जनताका प्रती सहानुभुति प्रकट गरेका छन । उनिहरुलाई धन्यवाद भन्नै पर्छ, तर यिनिहरुले पनि यो कुरा उठाउन निकै ढिलो गरे । यसबाट भारतको आन्तरिक राजनीतिमा केही प्लस माइनस होला तर भारतले नेपालको यो पुस्तालाइ पूर्णत: चिड्याएको छ, … Continue reading नाकाबन्दी भारतले हैन, मोदी सरकारले गरेको हो- मणिशंकर

आमिर खानले पनि भने- भारतमा अहिष्णुता बढ्यो

उनले आफ्नी फिल्म निर्देशक पत्नी किरण रावले त बढ्दो अहिष्णुता र असुरक्षाका कारण भारत नै छोडौं भनेर समेत आफूलाई भनेको बताए । कांग्रेस उपाध्यक्ष राहुल गान्धी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने आमिरले सत्य बोलेको भन्दै उनको पक्ष लिएका छन् ।

मोदी र क्यामरूनद्वारा जारी संयुक्त बक्तब्यमा नेपालको प्रवेश, कसरी?

लन्डनमा दुई देशका प्रधानमन्त्रीले जारी गरेका बक्तब्यमा भनिएको छ, ‘दुवै प्रधानमन्त्री समावेसी र दिर्घकालसम्मका लागि काम लाग्ने संवैधानिक प्रबन्धको पक्षमा जोड दिन्छन्। यस्तो प्रबन्धले बाँकी रहेका चासोहरुको सम्बोधन गर्ने छ र राजनीतिक विकास र आर्थिक सम्वृद्धि प्रबर्धन गर्ने छ।’

गैर आवासीय नेपाली संघमा महिला सहभागिता: रन्जु वाग्ले थापा

(सेतोपाटी ग्लोबलमा प्रकाशित यो लेखलाई हामीले यहाँँ सभार गरेका हौँ) . इतिहासका हरेक कालखण्डमा महिलाको भूमिका उल्लेखनीय रहेतापनि राणाकालीन समय र पंचायतकालमा बिभिन्न परिस्थितिका कारण महिलाहरूको पहुँच चुलो चौकोमा नै सिमीत रहेको थियो। २०४६ सालको जनआन्दोलन पश्चात प्राप्त भएको प्रजातन्त्रले नेपाली महिलाहरुलाई अवसरका क्षेत्रमा केही राहत मिल्यो। फलस्वरुप शिक्षा, स्वास्थ्य र राजनीतीमा महिलाहरुको उल्लेखनीय सहभागीता … Continue reading गैर आवासीय नेपाली संघमा महिला सहभागिता: रन्जु वाग्ले थापा

अहिलेका समस्याहरु बिगतमा गरेका र गर्न नसकेका कामको परिणाम हुन

तराईतिर भारतीय बितण्डा जारी रहने, पहाड तिर अभाव आपूर्ति गर्ने नाममा पश्चिमी शक्ति छिरेर तिव्वत/चिन बिरुद्ध वा चिनसॅग नजिक हुन नदिने खालका बितण्डा मच्चाउने त्रास बढेर गयो ! कालन्तरमा मधेशलाई आफ्नो अनुकुल सुरक्षा पर्खाल बनाउने भारतीय षडयन्त्र र पहाडलाई आफ्नो सुरक्षा पर्खाल बनाउन सक्ने चिनिया गतिविधिको गन्ध पनि आएकै छ । यिनै कुराको छनक पाएर … Continue reading अहिलेका समस्याहरु बिगतमा गरेका र गर्न नसकेका कामको परिणाम हुन