गीता : सोह्रौं अध्याय

यस अध्यायमा व्यक्ति/मानिसको प्रवृति वा स्वभाव र बानी वा व्यवहारका बारेमा भगवान श्रीकृष्णले पार्थ (अर्जुन)लाई सिकाएका छन । व्यक्तिको स्वभाव जन्मसिद्ध प्राप्त हुने गर्दछ भने व्यवहार समाजको चालचलनले निर्धारण गर्दछ । व्यवहार परिवर्तनशील हुन्छ, तर स्वभावमा परिवर्तन ल्याउनु कठिन कार्य हो । आचार्य द्रोणको शिष्य भएर पनि दुर्योधनको व्यवहारमा  आउन नसकेको परिवर्तनले स्वभावलाई जनाउँछ भने … Continue reading गीता : सोह्रौं अध्याय

गीता : सत्रौं अध्याय

गीताको सत्रौं अध्यायमा अर्जुनले भगवान श्रीकृष्णसँग प्रश्न गरेका छन कि - निष्ठा भनेको के हो ? अर्थात शास्त्रको विधि नअपनाई गरेको भक्तिभाव कस्तो हुन्छ भनेर सोधेका छन । त्यसैगरी यसै अध्यायमा कस्ता व्यक्तिलाई सात्विक, राजसी र तामसी भनिन्छ भनेर मानिसको गुणका बारेमा पनि सोधिएको छ । उत्तरमा श्रीकृष्णले अर्जुनलाई बताएका छन् कि प्रत्येक मानिस अलग … Continue reading गीता : सत्रौं अध्याय

गीता : अठारौँ अध्याय

गीतालाई अठार अध्यायमा विभाजन गरिएको छ र यो नै अन्तिम/समापन अध्याय पनि हो । यो अध्याय मुलत: माथिका सत्र अध्यायहरुमा वर्णन गरिएका कुराहरुको निष्कर्ष हो । भगवान श्रीकृष्णले अर्जुनलाई सत्र अध्यायसम्म जे जति अर्ति उपदेश दिए त्यसैको सार हो अठारौँ अध्याय । यस अध्यायमा भगवान श्रीकृष्णले आफ्ना सवै बिचार सुनिसकेपछि अर्जुनलाई स्वनिर्णय लिन स्वतन्त्र छोडिदिएका … Continue reading गीता : अठारौँ अध्याय

गीता र महाभारत

सबै संकट विपत्तिका रुपमा मात्रै आउँदैनन, बरु अवसर पनि ल्याएका हुन्छन । डिसेम्वर २०१९ को अन्ततिर  चीनको हुवान प्रान्तबाट सुरु भएर विश्वभर फैलिएको कोरोना भाइरसले अहिलेसम्म करिव चार लाख मानिसको ज्यान लिएको छ ।  मानिसहरु पुरै लकडाउनमा छन् । मानिसका सम्पूर्ण गतिविधि अवरुद्ध भएका छन् । किन यस्तो भयो, यसको निराकरणका लागि पूर्वीय दर्शनमा के … Continue reading गीता र महाभारत