वाइड-बडी: भ्रष्टाचार रोकिएला !

ठुला ब्यापारमा ठुलैको हात ! राजिव गान्धिलाई "वोफोर्स" लागेको थियो, गिरिजा प्र कोइरालालाई "लाउडा-धमिजा" ! त्यसो त पूर्व भारतीय प्रधान मन्त्री पि भि नरसिंह रावलाई "एनरोन"को कत्रो काण्ड भोगाइयो तर पछि सफाइ पाए ! यी काण्डहरु सुनियोजित थिए - कोही पनि भ्रष्टाचारी प्रमाणित भएनन ! पानमा पेपर आयो- दुनियाँमा कसैलाई केही भएन तर पाकिस्थानि प्रधानमन्त्री … Continue reading वाइड-बडी: भ्रष्टाचार रोकिएला !

Advertisements

डोनाल्ड ट्रम्प बारे अमेरिकी मतदाताहरुलाइ निक्सको खुला पत्र !

केही दिन अघि हफिङ्टन पोष्टमा एकजना नागरिक पत्रकार जेरेमी निक्सको पोस्ट पढने मौका मिल्यो । ''मेरा मित्रहरु जसले डोनाल्ड ट्रम्पलाई समर्थन गर्छन, तिनैलाई एउटा खुला पत्र'' शिर्षकमा पोखिएका निक्सका बिचारहरु अमेरिकि राष्ट्रपतिहरुले लिँदै आएका बिचारभन्दा साँचै नै उच्च लाग्थ्यो । पत्रको रुपमा लेखिएको यो लेखमा प्रत्येक अमेरिकिहरुका लागि एउटा सन्देश छ । मनै छुने यो … Continue reading डोनाल्ड ट्रम्प बारे अमेरिकी मतदाताहरुलाइ निक्सको खुला पत्र !