खाध्य सुरक्षा: मौसमी जोखिम र न्युनिकरण

जुनदेखि सेप्टेम्बरसम्मको चार महिना ठूलो मनसूनी बर्षा हुने गर्दछ । मार्चदेखि जुन महिनासम्म सुख्खा हुनेगर्दछ र नोभेम्बरदेखि फेब्रुअरीको चार महिना बिशेष गरि ठण्डि सितलहर देखिने गरेको छ । यसरि हेर्दा नेपाल अक्टोबरको एक महिनामात्र प्राकृति प्रकोप र मनसूनी जोखिमबाट मुक्त देखिएको छ । प्रत्येक बर्ष प्राकृति र मौसम परिवर्तनबाट उत्पन्न प्रकोपका कारण नेपालमा धेरै जन-धनको … Continue reading खाध्य सुरक्षा: मौसमी जोखिम र न्युनिकरण

केपि र पिके महोदयको पहिरनमा देखिएको दाग

image Goolgle search

अब कसैले केपी ओलीबाट क्रान्तिकारी परिवर्तन देखिरहेको छ भने, त्यो बित्थामा मानसिक क्षति सिवाय केही हुने छैन; उनी केवल बिगतको ‘लिगेसी’ सम्हाल्ने शर्तमा प्रधानमन्त्री हुन पाएका हुन, नत्र प्रचन्ड (पुष्पकमल उर्फ पिके) तुरुप पल्टि सकेका थिए । के पी ओलीले बिगतमा आफैले चीनसंग गरेको भनिएका कतिपय राम्रा पूर्वाधार निर्माणका सन्धि-सम्झौता पनि कार्यान्वयन नगरी उनको पदावधि … Continue reading केपि र पिके महोदयको पहिरनमा देखिएको दाग

नेपालमा भिषण बर्षादका कारण जनजीवन अस्तव्यस्त, कयौंको मृत्यु, जनधनको क्षति

नेपालमा भिषण बर्षादका कारण जनजीवन अस्तव्यस्त, कयौंको मृत्यु, जनधनको क्षति भएको छ । दुई बर्ष अघि गएको भुकम्पका कारण ९००० भन्दा बढि मानिसको ज्यान गएको थियो भने अरबौंको क्षति भएको थियो । २६ जिल्ला बाढीमय -कम्तीमा ७० को मृत्यु, ५० बेपत्ता -३४ हजार घर डुबानमा -मृतकका परिवारलाई दुई/दुई लाख (KantipurNews)   यस सम्बन्धि थप समाचार … Continue reading नेपालमा भिषण बर्षादका कारण जनजीवन अस्तव्यस्त, कयौंको मृत्यु, जनधनको क्षति

गोला-बारुदको शान्ति

हिजो हामी रोयौं आज पेरिसहरु रुॅदैछन पेरिसहरुलाई दुख्दा हामिलाई पनि दुख्यो तर हामिलाई दुख्दा कसैलाई दुखेन गोला-बारुद जहाॅबाट निस्किएको भए पनि मर्छन तीनै निर्दोषहरु लुक्छन अपराधीहरु त भेटिदैनन कतै पनि देखिरहेछौँ, बुध्दको नाममा आत्मदाहको कू-निती, र गान्धिको शालिक मुनि हतियारको कारोबार, बुध्दकै चेला भएर पनि हिंसाको रापमा जलिरहेछौँ, एउटाले बेचेर कमायो  नाफा आर्कोले मारेर वाहवाही … Continue reading गोला-बारुदको शान्ति

यो भारतीय नाकाबन्दी नै हो: ग्लोबल पोलिसी फोरम फर नेपाल

काठमाडौं: अन्तर्राष्ट्रिय कानुनका जानकार तथा विभिन्न क्षेत्रका विज्ञले भारतले लादेको नाकाबन्दीका कारण उत्पन्न मानवीय संकट अन्तर्राष्ट्रियकरण गर्न सरकारलाई सुझाव दिएका छन्। . विश्वभरका प्राज्ञिक क्षेत्रका व्यक्तित्वको नवगठित संस्था 'ग्लोबल पोलिसी फोरम फर नेपाल'को पहिलो सम्मेलनमा बोल्ने वक्ताले भारतको नाकाबन्दीबारे सरकारले स्पष्ट धारणा ल्याउनुपर्नेमा जोड दिएका हुन्। . संस्थाका अध्यक्ष डा. सूर्यप्रसाद सुवेदीले भारतको नाकाबन्दीका कारण … Continue reading यो भारतीय नाकाबन्दी नै हो: ग्लोबल पोलिसी फोरम फर नेपाल

नेपालमा राजनीतिक अपराध, भत्किएको स्थायित्व र बिकास

जनता भुकम्पले थिचिएका छन त्यसको ख्यालै नगरि फेरी त्यही संघियता र संबिधान तिरै खिचलो शुरु भएकोछ । यसकै नाममा निहत्था जनता गोलिको शिकार भएका छन र पुरै तराइक्षेत्र आतंकित छ । बन्द र हडतालबाट पचासौँ अरबको नोक्सानी भईरहेकोछ तर यता त्यसैलाइ राजनीतिको नाम दिने काम पनि भएकोछ ।

रामकाजी कोनेका मुक्तकहरु

कवि रामकाजी कोने

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेका मुक्तकहरु उत्कृष्ट मनै छुने खालका छन । मलाई वहाँँका मुक्तकहरु मन पर्ने भएकोले वहाँँकै फेसबुक टाइमलाइनबाट साभार यी मुक्तकहरु -      गणतन्त्रको श्रिपेच  बिर्सिएर देशलाई आफ्नै स्वार्थको कुम्लो बोकेपछी पापलाग्छ है नेताज्यू शहिदको रगतमा टेके पछी गणतन्त्रको श्रिपेच शिरमा लाउनुको के अर्थ भो गोडामा घरिघरि बन्द हडतालको नेल … Continue reading रामकाजी कोनेका मुक्तकहरु

भुकम्पका प्रायः सबै मुख्य समाचारहरु एकै ठाउँमा

भुकम्प संबन्धि आज छापिएका प्रमुख समाचार आँफु पनि पढौँ र जानकारि लिन चहानेहरुको सुबिधाका लागि एकै ठाउँमा उपल्ब्ध होस भनेर प्रायः अधिकांश समाचार र तिनको श्रोतहरु नेपालमा फेरि आज पनि देलखा केन्द्र गरि ७.३ को भुकम्प गयो। हालसम्म फेरि ५० जनाभन्दा धेरैले ज्यान गुमाएका छन भने हजारौँ घाइते भ​एका छन्। दुःख पनि कति कति, फेरी … Continue reading भुकम्पका प्रायः सबै मुख्य समाचारहरु एकै ठाउँमा