ब्रेक्जिटको सकस : जनवरीसम्म निको हुने पक्का

वेलायतमा यहाँको ६५० संसदका लागि मिति १२ डीसेम्वर २०१९ का दिन भएको आम निर्वाचनमा कन्जरभेटीव अर्थात टोरी पार्टीले ३६५ सिट जितेर अत्यधिक बहुमत कायम गर्न सफल भएको छ। पार्टीलाई प्राप्त यस स्पष्ट जनादेशले अब प्रधानमन्त्रि ब्रेक्जिटमा जान बाटो खुलेको छ। यस पटकको निर्वाचन ब्रेक्जिटको सकसकै कारण पाँच बर्षमा तेश्रो पटक भएको थियो। अब जनवरीको निर्धारित … Continue reading ब्रेक्जिटको सकस : जनवरीसम्म निको हुने पक्का

ग्लोबल हुन नसकेको ग्लोबलाइजेशन

अन्तराष्ट्रिय राजनीतिमा काफी प्रभाव पार्न सक्ने शक्तिशाली अमेरिकी प्रसाशनका निवर्तमान र वर्तमान राष्ट्रपतिहरुका दृष्टिकोणमा ब्रेक्जिट सम्बन्धि धारणा एकदम फरक देखियो ।

सिकिस्त प्रजातन्त्र र जिर्ण बिकास

पंचायतका हस्ती सूर्यबहादुर थापा बहुदलिय प्रजातन्त्रको प्रधानमन्त्रिका लागि नेपाली कांग्रेसले त्यतिखेरको अवस्थामा रुचाएका मानिस हुन । बहुदललाई नै दवाउन खोज्ने थापाहरु बहुदलवादिहरुको चाहनामा प्रधानमन्त्रि सुशोभित भएपछि थापाले बालुवाटारका बारेमा एकपटक प्रतिक्रिया दिंदै भनेका थिए- 'हिजो पंचायतमा जुन जुन अनुहारहरु देखिन्थ्ये आज (बहुदलमा) पनि तिनीहरुकै हालीमुहाली चल्दो रहेछ । यदाकदा ब्यक्ति फेरिए पनि धन्दा फेरिएको रहेनछ … Continue reading सिकिस्त प्रजातन्त्र र जिर्ण बिकास