विश्व ब्यापार संगठनको असफल यात्रा : सीयाटलदेखि ब्यापार-युद्धसम्म

विश्व ब्यापार संगठनको औचित्य सकिएकै हो ! एउटा लेक्चरबाट प्रोफेसर बाहिर निस्कदै गर्दा मैले  सोधेको थिएँ - विश्व ब्यापार संगठन (World Trade Organisation) अर्थात यसपछि डब्लुटिओ ले अल्पबिकशित मुलुकको ब्यापार प्रवर्धन गरेको छ कि ठुला मुलुकको व्यापारलाई संरक्षण गरेको छ; कति निस्पक्ष छ ? उनले जवाफ दिएका थिए, ठुला मुलुकको प्रभाव त पर्छ नै । … Continue reading विश्व ब्यापार संगठनको असफल यात्रा : सीयाटलदेखि ब्यापार-युद्धसम्म

व्यापार युद्धमा अमेरिका र चीन : शक्तिको बदलिँदो मानचित्र

ब्यापार युद्ध व्यापार युद्धमा जित कसको सुनिस्चित होला, सर्वत्र जिज्ञासा छ । गएको करिव तीन हप्ता ब्यापार र ब्यापारसंग सम्बन्धित सम्झौताका बिषयले अन्तराष्ट्रिय राजनीतिमा निकै चर्चा पाए भने त्यसलाई समाचार र बिश्लेषणमा पनि त्यति नै महत्व दिएको पाईयो । खासगरी वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुदेखि नै चाइनालाई साइजमा राख्ने उद्घोष गरे अनुरुप चीनबाट अमेरिका … Continue reading व्यापार युद्धमा अमेरिका र चीन : शक्तिको बदलिँदो मानचित्र

प्रतिपक्ष हराएको सूचना

राजनीतिबाट बिमुख हुँदै गएको नेपाली जनताको ठुलो सँख्यालाइ काङ्रेसले कसरी आकर्षित गर्ला, युवा जमातको साथ बिना नेपाली काङ्रेसको सिङो भविश्य धरापमा पर्न सक्छ; सोच्न जरुरी छ । काँग्रेस यतिखेर महासमितिको बुख्याँचा लिएर काठमाण्डौँ महा नगरपालिकामा उभिएको छ तर धेरै जसो नगरवासिहरु खासगरी युवाहरुको ठुलो जमात भने या त मिस नेपाल वा नेपाल अाइडलको समाचारमा आकर्षित … Continue reading प्रतिपक्ष हराएको सूचना