बैदेशिक रोजगारीः राज्यले लुकाएको तथ्य

रोजगारी मिल्ला तर घरवारै बिग्रियो भने के हुन्छ? रेमिट्यान्सले धनी भएका देश र समाजले बिछोडको पीडालाई तथ्याङ्कमा घटाउनु पर्छ भन्ने मान्यता बसालेका छैनन्। आम्दानी देखाउने तर समाजमा भएको नोक्सान वा क्षतिबारे तथ्याङ्कलाई किन मौन राखियो ?यसो हुनु नियतवश हो वा नवउदारवादको निकृष्टता? पछिल्लो समय, चितवनका सन्तोषले १३ वर्षसम्म ५५ डिग्री तापाक्रममा परिश्रम गरेर पठाएको सबै … Continue reading बैदेशिक रोजगारीः राज्यले लुकाएको तथ्य

नेपालले नचाहेको स्तर वृद्धि किन र कसकालागि

आज नेपालले जे समस्या भोग्दै छ त्यो राज्य सिर्जित समस्या हो । प्रदुषण, दुर्घटनाग्रस्त यातायात, असुरक्षित आवास, विकृत बजारजस्ता संकट यति विकराल भईसकेका छन् कि त्यसको समाधान राज्यको एकाग्र प्रतिवद्धता … Continue reading नेपालले नचाहेको स्तर वृद्धि किन र कसकालागि

बैदेशिक रोजगारीका बिकराल समस्याहरु

foreign employment

पछिल्लो समय, चितवनका सन्तोषले १३ वर्षसम्म ५५ डिग्री तापाक्रममा परिश्रम गरेर पठाएको सबै पैसो कुम्ल्याएर उनकी श्रीमती प्रमिला परपुरुषसंग गईन । उनी दुई सन्तानकी आमा हुन । त्यसैगरी तनहुँको बाईसजंगारे निवासी आर्को परिवारमा पनि यस्तै घटना घटेको छ । श्रीमती अनुपा पनि लोग्नेले कमाइ गरेर पठाएको पैसो सहित वेपत्ता छिन । यिनी पनि दुई सन्तानकी आमा हुन । बैदेशिक … Continue reading बैदेशिक रोजगारीका बिकराल समस्याहरु

सम्वृद्धि : मासु पसलको अवस्था

जनजीविकाका सूचकहरू गम्भिर छन्, परिवर्तनको आभाष हुन सकिरहेको छैन । ट्राफिकको दिनचर्या, मासु पसल, फलफुल-तरकारी ब्यापार, बैदेशिक रोजगारी, यातायात सिण्डीकेट, सडक दुर्घटना, सार्वजनिक सौचालय, खानेपानी, घर-घडेरी जताततै अस्तव्यस्त मात्र देखिन्छ ।