रिजर्भ बैंक अफ इण्डिया : राजनले मानेनन, पटेल आए

झन्डै तिन बर्ष अघि भारतको लगानीबाट बैदेशिक लगानीकर्ताहरुले भटाभट शेयर ''ड्र'' गर्न थाले पछि वित्तिय-अविश्वास चुलिंदै जाँदा अन्तराष्ट्रिय मुद्रा बजारमा भा रु को तिब्र अवमूल्यन भयो । भा रु संग स्थिर विनिमय दर भएको नेपालले पनि त्यसको नकारात्मक मार 'बिना कसुर' व्यहोर्नु पर्यो । त्यसबाट अर्थतन्त्र जोगाउन तत्कालिन भारतीय सरकारले चिकागो प्रोफेसर रघुराम राजनलाइ रिजर्भ बैंक … Continue reading रिजर्भ बैंक अफ इण्डिया : राजनले मानेनन, पटेल आए

Advertisements

बहिखाता र झोला (कविता)

मसंग यौटा झोला थियो र त्यसलाई बोक्ने मेरो शरिर, तिम्रो ठूलो थुप्रोबाट केहि पाउन झोला थापिरहें झोलामा बिष(ख)य अडिएन पिंधमा त प्वाल परिसकेको रहेछ म त माथिमात्रै हेर्दै थिएँ तिमीले दिएको त्यो झोला तिम्रो एक हातले दिईरहन्थे आर्को हातले प्वाल टाले झैं गरेर लिइ रहँन्थे दिए झैं गरेर निरन्तर लिन सक्नु तिम्रो कला हो मसंग … Continue reading बहिखाता र झोला (कविता)

बैंकहरुलाई पूर्वाधार बिकासमा लगानी गराउनै पर्छ

'मुलुकमा उत्पन्न प्रतिकूल अवस्थाका बाबजुद प्रत्येक ६ वटा बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । बढी नाफा कमाउने सूचीको पहिलो नम्बरमा नबिल बैंक छ । यसले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२÷०७३ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा दुई अर्ब पाँच करोड रुपैयाँ नाघेको छ । नबिलको … Continue reading बैंकहरुलाई पूर्वाधार बिकासमा लगानी गराउनै पर्छ

नेपाल तयार भए पूर्वाधार बिकासमा चाइनिज लगानीको ठुलो सम्भावना

भारत र चाइना हाम्रा निकटका छिमेकी हुन । यिनिहरुमध्ये एउटालाई काख लिएर आर्को लाई पाखा लगाउन सक्ने क्षमता नेपालको छैन र गर्नु हुंदैन पनि । दुबैको ‘मन जित्ने कुटनिती’ मार्फत प्राकृतिक श्रोतको उपयोगतिर लाग्नै पर्छ । नेपालको प्राकृतिक श्रोतको उपयोग गर्न लाभ, हानी र सहभागीताको आधारमा ‘’तिनवटै देशहरुको साझा हित’’ प्रतिविम्बित हुने गरी त्रिकोणात्मक संबन्धको खाका तयार गर्न ढिलो भई सकेको छ ।

योजना आयोगले अहिलेसम्म नगरेका अनुसन्धानका काम गर्न थिंक ट्यांक जरुरी: रवीन्द्र अधिकारी

मैले यो लेख अन्नपुर्ण पोष्टबाट लिएको हुँ, राम्रो सान्दर्भिक लेख ! चैत २, २०७१ गते विकास समितिमा फास्ट ट्र्याक र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरू , सचिवलगायतको उपस्थितिमा घनीभूत छलफल भयो।  एक दिनअघि पनि माननीय सदस्यहरू, विज्ञ तथा यी आयोजनासँग सम्बन्धित कर्मचारीको उपस्थितिमा नीतिगत समस्याबारे सघन बहस भएको थियो। यी बहसमा आयोजनालाई … Continue reading योजना आयोगले अहिलेसम्म नगरेका अनुसन्धानका काम गर्न थिंक ट्यांक जरुरी: रवीन्द्र अधिकारी

चाइनाको निरन्तर आर्थिक विस्तार : केन्द्र बिन्दु एशिया

चाइनाको करिव ६७ प्रतिशत सेयर रहने भनिएको यस बैङ्कलाइ मुलत: विश्व बैंकको प्रतिस्पर्धीको रुपमा लीइएकोछ | सोभियत संघको बिघटन पस्चात एकलौटि रुपमा विश्व अर्थतन्त्रमा हालीमुहाली चलाउँदै आएको अमेरिकी योजनाकारहरु बैंकिंग प्रणालिमा आफ्नो बर्चस्व गुम्ने डरले आत्तिएका हुन | स्मरण रहोस- विश्व बैंकमा अमिरिकाले, अन्तराष्ट्रिय मुद्रा कोषमा युरोपले र एशियाली बिकाश बैंकमा जापानले एकलौटि रुपमा प्रमुख नियुक्ति गर्ने गर्छन |