वेलायत स्थित बेजिङस्टोकमा वसोवास गर्दै आएका नेपालीले गत मार्च २३ तारिखका दिन स्थानिय पप्ली कम्युनिटी सेन्टरमा भव्यताका साथ ग्रिष्मकालिन पार्टी सम्पन्न गरेको छ। दिउँसो १२ बजेदेखि रातको १० बजेसम्म चलेको उक्त पार्टी कार्यक्रममा भलिवल, टेडी वियर गेम, गोल शुटर, घैटो फुटाउने, डोरी तान्ने (टग-अफ-वार) र राफल चिट्ठाका कार्यक्रम संचालन गरियो। दिनभर बार्बेक्यु (सेकुवा) र साँझको […]
हालै बेलायतस्थित बेजिङ स्टोक नेपाली समाज युकेको सातौँ अधिवेशन स्थानीय चुट हाउसको हलमा सम्पन्न भएको छ। १२ मार्च, २०२२ का दिन सम्पन्न उक्त अधिवेशनबाट आगामी तीन वर्षका लागि ओम गुरुङको अध्यक्षतामा सत्र सदस्यीय कार्य समितिको सर्वसम्मत चयनसमेत गरिएको छ। कार्यसमितिमा चयन भएका अन्य पदाधिकारीहरुमा दुई उपाध्यक्ष विजय लिङथेप, दुर्गा गुरुङ, सचिव जगदीश वाग्ले, उपसचिव नवराज […]
यतिखेर नेपाल एमसीसीको बल्छीमा अल्झिएको छ। राजनीति, सामाजिक संजाल, गाउँ-घर, मेला-पातो र पँघेरामा सुनिने विषय बनेको छ एमसीसी! मानौं यो नेपालले उठान र बैठान गरेको बिषय हो जसको अनुमोदनबाट नेपालले आजसम्म ब्यहोरेको प्रजातान्त्रिक, सामाजिक, आर्थिक र पर्यावरणीय असफलतालाई छु मन्तर गरेर तत्काल सम्वृद्धिको शिखर चुम्न सक्ने छ। या त अनुमोदन नगरी अल्झाइ राखेर क्रान्तिकारी ‘सम्वृद्धि’को […]
सन्दर्भः कोप-२६ सम्मेलन जलवायु परिवर्तनबाट हुने मानवीय क्षतिलाई रोक्ने त सबैले भनेकै छन् तर त्यसकालागि आवश्यक पर्ने लगानीको श्रोत कसरी जुटाउने, कसले लगानी गर्ने भन्ने विषयमा आएर विषय अडकिने गरेको छ। वायुमण्डललाई जसले धेरै प्रदुषित पारिरहेको छ तिनिहरू नै जलवायु परिवर्तनका कारण हुन् र त्यसको नकारात्मक असरलाई रोक्ने दायित्व पनि तिनिहरू कै हुनआउँछ भन्ने सवालमा […]
कन्फरेन्स अफ पार्टीसीपेन्टस (कोप) को छव्वीसौं मिटीङ (कोप-२६) संयुक्त अधिराज्यको स्कटल्याण्डमा जारी छ। गत ३१ नोभेम्वरदेखि सुरू भएको यो सम्मेलनको मुख्य मुद्दा जलवायू परिवर्तन हो। खासगरी ‘पेरिस संझौता-२०१५’ ले लिएका निर्णयहरूलाई सहभागी राष्ट्रहरूले कार्यान्वयनमा कसरी लैजाने तयारी, प्रतिवद्धता जारी गर्नेछन भनेर सम्मेलनले हेर्ने छ; भनिएको छ। सहभागी राष्ट्रले सम्मेलनमा पेश गर्ने नेसनल्ली डीटरमाइन्ड कन्ट्रिव्युसन (एनडीसी) […]
प्रेमसिंह धामीको निधन भएको २३ वर्ष (जन्म : २००९।०५।२९ : मृत्यु २०५४।०५।२७) भइसकेको छ । यसबीचमा महाकालीमा धैरै पनी बगिसकेको छ । उहाँले उठाएका लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दाले निकास पाउनुको सट्टा अतिक्रमणको गति अझ बढ्ने क्रममा छ ।लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो नक्सामा समावेश गर्नुका साथै लिपुलेकसम्मको सडक उद्… प्रेमसिंह धामीको निधन भएको २३ वर्ष […]
जगदीश वाग्ले स्वदेशभित्र दशैंको विविधताले सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक महत्वमा जे जसरी आकार फैलाउँदै गएको छ त्यसको प्रभाव विदेशिएका नेपालीहरूसँगै विश्वभर पनि देखिन थालेको छ। दशै झल्काउने राता टीका, जमरा, मठ-मन्दीर, पूजाआजाका कार्यक्रम व्यक्तिगत (पारिवारिक) र सामुदायीक स्वरूपमै विश्वभर देखिनु नेपाली संस्कृति बलियो हुँदै गएको संकेत हो। परदेशमा अवसरकालागि विदेशीएका असी लाखभन्दा धेरै नेपालीहरू […]