केपि र पिके महोदयको पहिरनमा देखिएको दाग

image Goolgle search

अब कसैले केपी ओलीबाट क्रान्तिकारी परिवर्तन देखिरहेको छ भने, त्यो बित्थामा मानसिक क्षति सिवाय केही हुने छैन; उनी केवल बिगतको ‘लिगेसी’ सम्हाल्ने शर्तमा प्रधानमन्त्री हुन पाएका हुन, नत्र प्रचन्ड (पुष्पकमल उर्फ पिके) तुरुप पल्टि सकेका थिए । के पी ओलीले बिगतमा आफैले चीनसंग गरेको भनिएका कतिपय राम्रा पूर्वाधार निर्माणका सन्धि-सम्झौता पनि कार्यान्वयन नगरी उनको पदावधि … Continue reading केपि र पिके महोदयको पहिरनमा देखिएको दाग

अरुका त दुई रुपमात्र हुन्थ्ये तर बाबुरामका प्रमाण सहित ११ रुप

प्रमाणहरू भन्छन्, ‘आफूलाई जतिसुकै अलग देखाउन खोजेका होऊन्, भट्टराई पनि दोहोरो मापदण्ड प्रदर्शनमा कुनै नेताभन्दा कम्ती छैनन् ।' नयाँ शक्ति अभियान सञ्चालन गरिरहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले १७ मंसिरमा भने, “भारतीय शासकलाई प्रचण्ड र देउवाले के आश्वासन दिए ? सत्तामा जानका लागि जे गर्दा पनि हुन्छ भन्ने र यहाँ आएर देशभक्तिको खोक्रो आदर्श प्रस्तुत गर्नेहरूबाट … Continue reading अरुका त दुई रुपमात्र हुन्थ्ये तर बाबुरामका प्रमाण सहित ११ रुप