एक्लै हिड्न खोज्ने अमेरिका: ग्लोबल हुन नसकेको ग्लोबलाइजेशन

अन्तराष्ट्रिय राजनीतिमा काफी प्रभाव पार्न सक्ने शक्तिशाली अमेरिकी प्रसाशनका निवर्तमान र वर्तमान राष्ट्रपतिहरुका दृष्टिकोणमा ब्रेक्जिट सम्बन्धि धारणा एकदम फरक देखियो ।

Advertisements

सम्वृद्धि र जनताको उपभोग गर्न सक्ने क्षमता

नेपालका सबै जसो राजनैतिक दलहरुले सम्वृद्धि शब्दलाई पेवा झैं प्रयोग गरेको अवस्था छ । तर असंव्रिद्ध अवस्थाहरुको संव्रिद्धी भयो कि भएन भनेर खोज्यो भने संव्रिद्धी त टुसाएको पनि देख्न सकिन्न । यसै क्रममा जनताको जिवनस्तरलाइ परिवर्तन भएको देखाउने कुराहरुलाई हेर्‍यो भने प्रष्ट देख्न सकिन्छ । जस्तै झिङा, कुकुरको साथमा बेचिने मासु पसल; मान्छे कोच्ने, मार्ने … Continue reading सम्वृद्धि र जनताको उपभोग गर्न सक्ने क्षमता

सिकिस्त प्रजातन्त्र : बिकास संभव छ?

पंचायतका हस्ती सूर्यबहादुर थापा बहुदलिय प्रजातन्त्रको प्रधानमन्त्रिका लागि नेपाली कांग्रेसले त्यतिखेरको अवस्थामा रुचाएका मानिस हुन । बहुदललाई नै दवाउन खोज्ने थापाहरु बहुदलवादिहरुको चाहनामा प्रधानमन्त्रि सुशोभित भएपछि थापाले बालुवाटारका बारेमा एकपटक प्रतिक्रिया दिंदै भनेका थिए- 'हिजो पंचायतमा जुन जुन अनुहारहरु देखिन्थ्ये आज (बहुदलमा) पनि तिनीहरुकै हालीमुहाली चल्दो रहेछ । यदाकदा ब्यक्ति फेरिए पनि धन्दा फेरिएको रहेनछ … Continue reading सिकिस्त प्रजातन्त्र : बिकास संभव छ?

संघिय संरचना: अनुशासन र श्रोत खै?

अर्गानिक नेपाल

नेपालाई बिकशीत राष्ट्र बनाउने जन-चाहना अनुरुप धेरै आन्दोलन र राज्य संरचनामा काफी परिवर्तन गरियो । तर परिवर्तनलाई स्थाईत्व दिनका लागि लगानिको श्रोत ब्यवस्थापन र त्यसको परिचालनको लागि साशकिय अनुशासनलाई नै उपेक्षा गर्ने परिपाटि आज पर्यन्त उस्तै छ । परिवर्तन स्थिर छैन, विकाशको गति र मती नै दिग्भ्रमित देखिएकाछन । बिकास कागजमा लेखिने शब्दमा नभएर, कर्ताहरुको … Continue reading संघिय संरचना: अनुशासन र श्रोत खै?