चाबहिलस्थित गङ्गाहिटीमा दमकल स्टेसन बन्ने

काठमाडौँ–इटालीको सहयोगमा काठमाडौँको चाबहिलस्थित गङ्गाहिटीमा रु दुई करोडको लगानीमा दमकल स्टेसन बन्ने भएको छ । इटालीमा रहेको बोजेन बोल्जानो सहरको सहयोगमा निर्माण हुन लागेको दमकल स्टेसन कसरी बनाउने भन्ने नक्सासमेत इटालीबाट जुद्ध बारुणयन्त्र काठमाडौँलाई पठाइसकेको बारुणयन्त्रका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार निर्माण हुन लागेको सो स्टेसन दुईतलाको रहनेछ भने भुइँतलामा दमकल र … Continue reading चाबहिलस्थित गङ्गाहिटीमा दमकल स्टेसन बन्ने

Advertisements

भुकम्पका प्रायः सबै मुख्य समाचारहरु एकै ठाउँमा

भुकम्प संबन्धि आज छापिएका प्रमुख समाचार आँफु पनि पढौँ र जानकारि लिन चहानेहरुको सुबिधाका लागि एकै ठाउँमा उपल्ब्ध होस भनेर प्रायः अधिकांश समाचार र तिनको श्रोतहरु नेपालमा फेरि आज पनि देलखा केन्द्र गरि ७.३ को भुकम्प गयो। हालसम्म फेरि ५० जनाभन्दा धेरैले ज्यान गुमाएका छन भने हजारौँ घाइते भ​एका छन्। दुःख पनि कति कति, फेरी … Continue reading भुकम्पका प्रायः सबै मुख्य समाचारहरु एकै ठाउँमा