शेखर दाइ, देश नै गलत नजिरहरुबाट चलेको छ !

केहि दिन अघिको कान्तिपुरमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले 'न्यायिक निकायमा गलत नजिर' शिर्षक दिएर हालैको न्यायधिश नियुक्ति प्रकरणका गलत नजिरहरुलाई जनता सामु राख्नु भएको रहेछ, वहाँको यो प्रयास स्तुत्य छ ।  मुलत: राजनीतिले देश बनाउनु पर्ने हो तर नेपाल भत्काउने काम राजनीतिले नै गरेको छ । त्यसैले राजनीतिकर्मिहरुले यसको जिम्वेवारी लिएर मात्र अब पुग्दैन, … Continue reading शेखर दाइ, देश नै गलत नजिरहरुबाट चलेको छ !

Advertisements

भेटिन्नन कतै सपना सिवाय

मानिसको भिडमा मानिस खोज्ने म, मन्दिरै मन्दिरको देशमा देवता खोजिरहेछु दुनियामा न्याय खोज्दा-खोज्दा तिर्खाएर अपार जलश्रोतसंग पानिको बुँद मागीरहेछु। म अपहरणकारी खोजिरहेछु देवताले मानिसलाई, वा मानिसले देवतालाई कसले कसलाई अपहरण गर्यो? आज भेटिन्नन कतै सपना सिवाय ठिङ्ग उभिएको दुई खुट्टे, त्यो मानिस होइन मन्दिरमा सजाइएको शालिक, देवता होइन कामदारले तलव थाप्ने  ठाउँ, अदालत होइन भेटिन्छ मुर्ती- … Continue reading भेटिन्नन कतै सपना सिवाय