सिंहदरवारले नेपाली जनतालाई निरन्तर गरिव घोषणा गरिरहेछ

हिन्दु र बौद्धिष्ट दुबैको धार्मिक स्थल नेपालमा पर्दछन। तिनीहरु क्रमश: हिन्दुहरुको आराध्यदेव पशुपतिनाथको मन्दिर र गौतम बुद्धको जन्मस्थान लुम्बिनी हुन । विश्वकै धेरै जनसंख्या भएका उत्तरी चिन र दक्षिणी भारतका धर्मावलम्बीहरु मात्रै तान्न सके पनि नेपालमा पर्यटनको असाध्यै राम्रो सम्भावना छ । यसरि आएका पर्यटकलाई हिमतालमा उत्पादन गरिने बोतल पानि मात्रै पुर्याउन सकियो भने यो … Continue reading सिंहदरवारले नेपाली जनतालाई निरन्तर गरिव घोषणा गरिरहेछ

पूर्व प्रधान मन्त्री कोइराला बाथरुममा लडेका थिए

कोइराला सोमबार बेलुका ९ बजे बाथरुममा जाँदा रिंगटा लागेर लडेका समेत थिए । उनको निधारमा समान्य चोट लागेको थियो । तर, परिवारका सदस्यहरुले सिमित नेताहरुसँग दुई दिनअघि लडेको दावी गर्दै आएका छन् । चोट लागेको भागमा चन्दन लगाए छोपिएको थियो ।

राजनेता खोज्ने काम अझ तीब्र भएको छ

हालै वेलायतको 'द बैंकर' पत्रिकाको अवार्डबाट सम्मानित पूर्व अर्थमन्त्री रामशरण महतलाई नेपाली कांग्रेसले वधाई दिंदै द बैंकरलाई पनि धन्यवाद दिएको छ । यसै बिच आफ्नो 'संपति बिवरण नदिएर डा महतले भ्रष्टाचार ऐन अन्तरगत रू पाँच हजार जरिवना' तिर्नेसम्मको कुकृत्य गरेको समाचारले जनताको मनमा ठुलो संसय र निराशा पैदा भयो । अर्थमन्त्री जस्तो जिम्मेदारीमा रहेको व्यक्तिले … Continue reading राजनेता खोज्ने काम अझ तीब्र भएको छ

सत्य सन्देश: कविशिरोमणि लेखनाथ पौड्याल

आज कविशिरोमणि लेखनाथ पौड्यालको जन्म र उनलाई संझने दिन अनि कवि शिराेमणिका कविता  थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन् उज्यालो भिक्षा भारी उज्यालो, अझ वन वनको साग सिस्नु उज्यालो। फयाङ्लो गुन्द्री उज्यालो, वर पर घुम्दा जीर्ण कन्था उज्यालो तृष्णाको तुच्छ जालो मनबीच नभए जो मिल्यो सो उज्यालो।। कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो कालो … Continue reading सत्य सन्देश: कविशिरोमणि लेखनाथ पौड्याल

मेरो प्यारो नरङा (कबिता)

मेरो प्यारो नरङा ! कुखुराको डाँकोमा खन्ती, कुटो, कोदालो र हल-गोरु लिएर पर्म सुरु हुन्थ्यो पंधेराबाट पानी ल्याउनमात्र एक घण्टा लाग्थ्यो बाटोघाटो भनेको घोरेटोमात्र थियो दु:ख थियो, तर त्यो भन्दा धेरै सुख थियो किन भने त्यहाँ मेल थियो

अबको संविधानले विकास र स्थायीत्व सुनिस्चित गर्छ ?

अब संविधान आउँछ वा आउँदैन भन्ने कुराभन्दा पनि स्थाईत्व र विकास प्रकृयालाई सुनिस्चित गर्छ गर्दैन भन्ने सवाल मुख्य हो । तर जे जस्तो तानावाना विच संविधान घोषणा गर्न खोजिँदै छ, त्यसले उक्त सवाललाई संबोधन गरेको छैन। बिकासका लागि श्रोतको समुचित वितरण र परिचालन हुने खालको प्रदेशको निर्माण र त्यसको सिमांकनका लागि आयोग गठन गर्ने भनियो … Continue reading अबको संविधानले विकास र स्थायीत्व सुनिस्चित गर्छ ?

नेपाली राष्ट्रियताका खुँखार तीन अपराधीहरु

सामान्य लाग्ने कुरामा पनि ''आपत्ति'' जनाउन सक्ने एकताका प्रतिक पहिलो राष्ट्रपति एम्नेष्टी इण्टरनेशनलको खेलभन्दा पनि फरक देखिन सकेका छैनन। मौन छन। देश द्रोही राउत र अमरेशको राष्ट्रिय एकता माथिको झुसिलो डकार चुपचाप सुनेर अनी सुँघेर बसिरहेकाछन । जुनकुरा ईतिहासले आफ्नो गर्वमा समाहित गरिसकेको छ । राष्ट्रियताको सवालमा यहिंनेर बिपिले राष्ट्रपतिय प्रणाली र राजसंस्था बिच देखेको फरक अन्तर्निहित छ।