नेपालको दशा : सवाल जवाफ

१) आज हामी जे भोग्दै छौँ, त्यो माओवादी हिंसाको देन हो । यसकै लागि कारीव १५००० निहत्था नेपालीलाई मारिए, गणतन्त्र ल्याइयो, संघियता अपनाइयो । अन्तत: बहुदलिय गुँडमै बास बसियो । देश राजनीतिको भुमरीमा फसेको छ; जनतालॆ झन् दुख भोगेका छन् । यहि नियतिको निरन्तरता हो आगामी दिन । २) यसका डिजाइनर बाबुराम भट्टराई 'परिस्थिती समाल्न … Continue reading नेपालको दशा : सवाल जवाफ

नक्कली नागरिकता छानविन गर्न आयोगको माग

बुद्धिजिवीहरुको समूहले भारतीय नाकाबन्दीबाट उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्रीलाई पाँच बुँदे सुझावसहितको ज्ञापनपत्र दिएको छ ।ज्ञापनपत्रमा संघीयता तत्कालका लागि स्थगित गर्न तथा तराईमा बाँडिएका नक्कली नागरिकता छानविनका लागि शक्तिशाली आयोग बनाउनुपर्ने लगायतका माग गरिएको छ ।