खाध्य सुरक्षा: मौसमी जोखिम र न्युनिकरण

जुनदेखि सेप्टेम्बरसम्मको चार महिना ठूलो मनसूनी बर्षा हुने गर्दछ । मार्चदेखि जुन महिनासम्म सुख्खा हुनेगर्दछ र नोभेम्बरदेखि फेब्रुअरीको चार महिना बिशेष गरि ठण्डि सितलहर देखिने गरेको छ । यसरि हेर्दा नेपाल अक्टोबरको एक महिनामात्र प्राकृति प्रकोप र मनसूनी जोखिमबाट मुक्त देखिएको छ । प्रत्येक बर्ष प्राकृति र मौसम परिवर्तनबाट उत्पन्न प्रकोपका कारण नेपालमा धेरै जन-धनको … Continue reading खाध्य सुरक्षा: मौसमी जोखिम र न्युनिकरण

तनहूॅका थप पाॅच गाबिसलाई नगरपालिका बनाईने

नगरपालिका सिफारिस समिति तनहुँले जिल्लाका थप पाँच गाविसलाई नगरपालिका बनाउन सिफारिस गरेको छ ।

मेरो प्यारो नरङा (कबिता)

मेरो प्यारो नरङा !
कुखुराको डाँकोमा
खन्ती, कुटो, कोदालो र हल-गोरु लिएर
पर्म सुरु हुन्थ्यो
पंधेराबाट पानी ल्याउनमात्र एक घण्टा लाग्थ्यो
बाटोघाटो भनेको घोरेटोमात्र थियो
दु:ख थियो, तर
त्यो भन्दा धेरै सुख थियो
किन भने त्यहाँ मेल थियो