कहाॅ छ ‘नयाॅशक्ति’को शक्ति?

बहुदलिय प्रजातन्त्रलाई सिध्याउन २०४७ सालको संबिधानका बिरोधिहरुसॅग कार्यगत एकता गर्दै हिंसात्मक शक्ती आर्जन गरेको ठान्ने बाबुराम फेरी २०७२ को संबिधानको बिरोधिहरुलाइ एकट्ठा गर्दै शक्ति संचय गर्ने दाउमा छन। 'नयाॅशक्ति' र सोझा 'खनालहरु' त तासको खालमा जोकर मात्र हुन। अहिलेको संबिधान बिरोधीहरु प्रष्ट छन। २०४७ मा झैं टर्च बालेर खोज्नु पर्दैन। एक नम्बरमा भारत भईहाल्यो, त्यसपछि मधेसका आन्दोलनकारीहरु, … Continue reading कहाॅ छ ‘नयाॅशक्ति’को शक्ति?

नेपालको गणतन्त्रको यात्रा के हो र कहाँं पुगेर टुङिन्छ?

''राष्ट्रियताको सवालमा मेरो र राजाको घाँटी जोडीएको छ'' भनेर २०३३ सालमा वीपी लगायतका नेताहरु प्रवासबाट नेपाल फर्किनु भयो, र त्यसको सान्दर्भिकतालाई प्रष्ट्याउँदै भन्नु भयो कि ''राजा भनेको ब्यक्ती हो त्यसले गल्ती गर्न सक्छ, त्यसलाई सच्च्याउन सकिन्छ तर Aराजसस्थांले एकताकालागी खेल्न सक्ने भूमिकाको विकल्प छैन''।