अनसनको सन सन

सत्याग्रहका आग्रही नन्द, गोबिन्दहरु प्रति समर्पित नन्दप्रसाद मारिए, मरेर गए, श्रीमती मर्दैछन गोबिन्द केसी थपेरै अनसन इतिहास रच्दैछन बालकृष्ण घुम्ने, रेणूले जित्ने संघिय यो चित्र शेरको भेषमा स्यालको तस्विर भित्तामा बिचित्र जनताको हितमा सत्याग्रह भन्दै बसे ती गोबिन्द कसैले केहि गरेनन कहिल्यै मारिंदा ती नन्द सतिले श्राप दिएर गइन, सीताको हरण भो न राम रह्यो, … Continue reading अनसनको सन सन

गोला-बारुदको शान्ति

हिजो हामी रोयौं आज पेरिसहरु रुॅदैछन पेरिसहरुलाई दुख्दा हामिलाई पनि दुख्यो तर हामिलाई दुख्दा कसैलाई दुखेन गोला-बारुद जहाॅबाट निस्किएको भए पनि मर्छन तीनै निर्दोषहरु लुक्छन अपराधीहरु त भेटिदैनन कतै पनि देखिरहेछौँ, बुध्दको नाममा आत्मदाहको कू-निती, र गान्धिको शालिक मुनि हतियारको कारोबार, बुध्दकै चेला भएर पनि हिंसाको रापमा जलिरहेछौँ, एउटाले बेचेर कमायो  नाफा आर्कोले मारेर वाहवाही … Continue reading गोला-बारुदको शान्ति

बाबुरामको बिषले नेपाली जनतालाई धेरै पोलीसकेको छ, अब थप नपोलोस

''छिमेकी भारत र चीन जस्ता दुई उदीयमान विश्वशक्तिहरुसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध राखेर नै नेपालको राष्ट्रिय हित प्रवद्र्धन गर्न सकिन्छ भन्ने तथ्यलाई सबै नेपालीले आत्मसात गर्नुपर्दछ । यस सन्दर्भमा वर्तमान सरकार र सत्ताधारी दलहरुको कुटनीतिक अपरिपक्वता गम्भीर चिन्ताको विषय भएको छ ।’’ उक्त भनाइ बाबुरामले केही दिन अगाडि मधेश आन्दोलन र त्यसमा भारतले देखाएको रबैया … Continue reading बाबुरामको बिषले नेपाली जनतालाई धेरै पोलीसकेको छ, अब थप नपोलोस

प्रजातन्त्र स्थापनामा सहयोग गर्नेहरुनै यसको सबलिकरणका लागि खर्च गर्न रुचाउंदैनन, किन?!

लालध्वज र प्रचन्ड नामका कालध्वजहरुलाई अब त ज्ञान हुनु पर्ने हो कि उनिहरु खीईदै गएको यो अवस्थामा एकाएक लिट्टेको पुनर्जन्ममा क्याम्ब्रिजका ठिमाहहरु किन र के का लागि तराइतिर झर्दैछन! हाम्रा दिन गए नयाँ आन्दोलनका लागि नयाँ तुरुप आए, भनेर जुन दिन लालध्वज र प्रचन्डले महसुस गर्लान, त्यो दिन ढिलो भईसकेको हुनेछ।

‘बरु मलाइ पनि मारिदेउ’

हर्ष र बिष्मात दुबै । हर्ष यस मानेमा कि नेपालले पनि अन्तराष्ट्रिय मानव अधिकार दिवस र भष्ट्राचार दिवस मनायो । ठुलाबढा सुकिलाहरूको सडकमा लावालस्कर र तामझाम चल्यो । बिष्मात यस मानेमा कि शान्ति प्रतिक स्व नन्दप्रसाद कि श्रीमती वीर अस्पतालमा कैदी झैँ थुनिएकी छिन । उनले यो पीडा सहन नसकेर ''बरु मलाइ पनि मारिदेउ'' भन्न … Continue reading ‘बरु मलाइ पनि मारिदेउ’