संघिय बिकास, प्रशासनिक खर्च र कर आतंक

वास्तविक करको भार कसलाई पर्ने हो, गरिविमा पिल्सेका जनतालाई त्यसको भारबाट जोगाउन के के 'इण्टाइटलमेण्ट' को ब्यवस्था गर्नुपर्ने थियो, त्यो नगरिएकोले योजना बनाउनेदेखि पास गर्नेसम्म सबै असक्षमताको घेरामा दर्ज भएका छन ।

Advertisements

संघियता, कर र आर्थिक समानता

माथिको चित्रले प्रदेशका भावी मन्त्रालयहरुको पूर्वाधारलाई देखाउँछ । यस्तो सम्रचना लिएर अबको संघियताले देशको बिकास गर्ला कि गाउँका गरिव किसानहरुलाई करको भार थप्ला ? मन्त्रिहरुको तलब, सम्रचना र कार्यालयहरुको निर्माण गर्ने बजेट पहिलो प्राथमिकता; त्यसपछी बिकास हुन जाने कुरा निस्चित देखिन्छ । गाडी, निर्माण सामाग्री लगायत पूँजी प्रविधी भित्र्याउन ठुलो मात्रामा धन राशी आयातको क्रममा बाहिरिने … Continue reading संघियता, कर र आर्थिक समानता

तनहूॅका थप पाॅच गाबिसलाई नगरपालिका बनाईने

नगरपालिका सिफारिस समिति तनहुँले जिल्लाका थप पाँच गाविसलाई नगरपालिका बनाउन सिफारिस गरेको छ ।