बैंकहरुलाई पूर्वाधार बिकासमा लगानी गराउनै पर्छ

'मुलुकमा उत्पन्न प्रतिकूल अवस्थाका बाबजुद प्रत्येक ६ वटा बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । बढी नाफा कमाउने सूचीको पहिलो नम्बरमा नबिल बैंक छ । यसले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२÷०७३ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा दुई अर्ब पाँच करोड रुपैयाँ नाघेको छ । नबिलको … Continue reading बैंकहरुलाई पूर्वाधार बिकासमा लगानी गराउनै पर्छ

Advertisements

लोडसेडिङ् थपिंदै, लघुविद्युत योजनाहरु भने भटाभट बन्द

मुलुक अन्धकारको चक्र ब्युहमा फसेको छ । सन १९११ मा फर्पिङ जल बिध्युत आयोजनाबाट सुरु भएको नेपालको जल बिध्युतको ईतिहास १०० बर्ष नाघ्दा पनि बिजुली ७०० मेगावाटभन्दा नाग्घ सकेको छैन । ठुला आयोजनाहरु लगानिको अभाव र पानीको राजनीतिले गर्दा 'कुरा उठदै सेलाउँदै' गर्ने गरेका छन । ग्रामीण बिध्युतिकरण अन्तरगत सन्चालनमा रहेका साना र माझौला कतिपय … Continue reading लोडसेडिङ् थपिंदै, लघुविद्युत योजनाहरु भने भटाभट बन्द

नाकावन्दी लगाएर मधेश आन्दोलनलाई भारतले अन्तराष्ट्रियकरण गर्‍यो

अचम्म त के भने मधेश आन्दोलनमा शतप्रतिशत भारतको हात छ । नाकावन्दी लगाएर खासमा मधेश आन्दोलनलाई भारतले अन्तराष्ट्रियकरण गरेको हो, त्यसैको परिणाम हुन कुटनैतिक नियोगहरुको मौनता र मोदी वेलायत गएका बेला त्यहाॅका प्रधानमन्त्रीबिच 'वैधानिक तवरमा जारी भएको नेपालको संविधान बिरुद्ध' को संयुक्त वक्तव्य । त्यसैले यस मित्र भारतका जलश्रोत र सुरक्षा सम्बन्धी नदेखिने मागहरु छन, … Continue reading नाकावन्दी लगाएर मधेश आन्दोलनलाई भारतले अन्तराष्ट्रियकरण गर्‍यो

पुराना बैदेशिक निती र संबन्धका मान्यताहरुमा पनि परिवर्तन हुनु पर्छ

नेपालमाथि भारतले नाकावन्दी लगायो, निकै मन दुख्यो । त्यसैले यसबिचमा अन्तरराष्ट्रिय संबन्ध र बैदेशिक नितिहरु संबन्धी पुस्तकहरु पढें, जसको ब्लगहरुमा सबिस्तार चर्चा गरौँला । यहाँँ निष्कर्शमा शेयर गर्नुपर्दा- नेपालले राज्यका मान्यताहरुलाई समयनुकुल भन्दै आन्तरिक रुपमा धेरै परिवर्तन गर्दै आएको छ । तर ग्लोबलाइजेशनको यो युगमा पुरानै मान्यतामा कटकटिएर अड्किएका बैदेशिक निती र अन्तरराष्ट्रिय संबन्धका मान्यताहरु … Continue reading पुराना बैदेशिक निती र संबन्धका मान्यताहरुमा पनि परिवर्तन हुनु पर्छ

दुई देशबीचको विश्वासमा असम्भव पनि सम्भव हुन्छ

'दश बर्षमा एउटा परियोजना अघि बढ्यो भने पनि सन्तोषको बिषय हुन्छ, यहाँ त १०० दिनमै तीन-तीन वटा परियोजना अघि बढेका छन्। दुई देशबीच विश्वास कायम भयो भने जे पनि सम्भव हुन्छ भन्ने यो उदाहरण हो।'