‘ऋषि कृषि’

© कुलराज चालिसे अन्य प्राविधिकक्षेत्र जस्तै कृषिक्षेत्र पनि क्रमिक परिवर्तनको दवावबाट मुक्त छैन । पहिला जीवन निर्वाहको निमित्त गरिने कृषिकर्म अहिले बढ््दो जनसंख्याको आवस्यकता पूरा गर्न व्यावशायिक कृषिमा परिणत हुदै गएको छ । व्यावशायिकताको चक्करमा वनश्पतिको प्राकृतिक स्वभावमा नै परिवर्तन गरेर वेमौसमी र वर्णसंकरताले प्राथमकिता पनि पाएको छ । रासायनिकमल, किटनासक औषधि र उन्नत वीउको … Continue reading ‘ऋषि कृषि’

Advertisements

सिंहदरवारले नेपाली जनतालाई निरन्तर गरिव घोषणा गरिरहेछ

हिन्दु र बौद्धिष्ट दुबैको धार्मिक स्थल नेपालमा पर्दछन। तिनीहरु क्रमश: हिन्दुहरुको आराध्यदेव पशुपतिनाथको मन्दिर र गौतम बुद्धको जन्मस्थान लुम्बिनी हुन । विश्वकै धेरै जनसंख्या भएका उत्तरी चिन र दक्षिणी भारतका धर्मावलम्बीहरु मात्रै तान्न सके पनि नेपालमा पर्यटनको असाध्यै राम्रो सम्भावना छ । यसरि आएका पर्यटकलाई हिमतालमा उत्पादन गरिने बोतल पानि मात्रै पुर्याउन सकियो भने यो … Continue reading सिंहदरवारले नेपाली जनतालाई निरन्तर गरिव घोषणा गरिरहेछ

बैंकहरुलाई पूर्वाधार बिकासमा लगानी गराउनै पर्छ

'मुलुकमा उत्पन्न प्रतिकूल अवस्थाका बाबजुद प्रत्येक ६ वटा बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । बढी नाफा कमाउने सूचीको पहिलो नम्बरमा नबिल बैंक छ । यसले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२÷०७३ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा दुई अर्ब पाँच करोड रुपैयाँ नाघेको छ । नबिलको … Continue reading बैंकहरुलाई पूर्वाधार बिकासमा लगानी गराउनै पर्छ

लोडसेडिङ् थपिंदै, लघुविद्युत योजनाहरु भने भटाभट बन्द

मुलुक अन्धकारको चक्र ब्युहमा फसेको छ । सन १९११ मा फर्पिङ जल बिध्युत आयोजनाबाट सुरु भएको नेपालको जल बिध्युतको ईतिहास १०० बर्ष नाघ्दा पनि बिजुली ७०० मेगावाटभन्दा नाग्घ सकेको छैन । ठुला आयोजनाहरु लगानिको अभाव र पानीको राजनीतिले गर्दा 'कुरा उठदै सेलाउँदै' गर्ने गरेका छन । ग्रामीण बिध्युतिकरण अन्तरगत सन्चालनमा रहेका साना र माझौला कतिपय … Continue reading लोडसेडिङ् थपिंदै, लघुविद्युत योजनाहरु भने भटाभट बन्द

योजना आयोगले अहिलेसम्म नगरेका अनुसन्धानका काम गर्न थिंक ट्यांक जरुरी: रवीन्द्र अधिकारी

मैले यो लेख अन्नपुर्ण पोष्टबाट लिएको हुँ, राम्रो सान्दर्भिक लेख ! चैत २, २०७१ गते विकास समितिमा फास्ट ट्र्याक र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरू , सचिवलगायतको उपस्थितिमा घनीभूत छलफल भयो।  एक दिनअघि पनि माननीय सदस्यहरू, विज्ञ तथा यी आयोजनासँग सम्बन्धित कर्मचारीको उपस्थितिमा नीतिगत समस्याबारे सघन बहस भएको थियो। यी बहसमा आयोजनालाई … Continue reading योजना आयोगले अहिलेसम्म नगरेका अनुसन्धानका काम गर्न थिंक ट्यांक जरुरी: रवीन्द्र अधिकारी

कृषिको होइन भ्रमको खेती : कसरी भयो नेपाल कृषि प्रधान देश!

नांगा डाँडा र हली गोरुले देश कृषि प्रधान हुन सक्तैन

कृषिको होइन भ्रमको खेती : कसरी भयो नेपाल कृषि प्रधान देश! - जगदीश वाग्ले हाम्रो कृषि क्रान्ति पनि सफल हुने अनि मगमग बास आउने हरियो रायोको साग, जिम्मुले झानेको दाल र हरियो खुर्सानी ठोस्न पनि पाइने दिन त अब एकादेशको सपना भई सक्यो। @ सिमान्तmarginal https://jetwordart.wordpress.com/all-posts/

मोदीको तारिफ गर्न सडकमा ओर्लेको नेपाली जनता आफ्नै नेतालाई सराप्न किन वाध्य छ !

तपाइ नेताहरू अँध्यारो कोठाको टेबुल र त्यहाँको कागजमा लेखिने शब्दभित्र शक्ति खोजीरहनु भएको छ, एक पटक बाहिर निस्केर ६०१ जान सबैले नेपालबाट बगेर गएको पानीलाई एक टकले ५ मिनेट छातीमा हात राखेर हेर्नुहोस त ! आनि थाह पाउनु हुनेछ शक्ति कहाँछ भनेर ! बिकासकालागि पानीको राजनीति गरिदिनोस, विश्वमा अनर्थ लागेर कोरिइसकेका शव्दहरू टिपेर राजनीतिलाई झन अस्थिर नबनाइदिनुहोस। https://jetwordart.wordpress.com/all-posts/