‘ऋषि कृषि’

© कुलराज चालिसे अन्य प्राविधिकक्षेत्र जस्तै कृषिक्षेत्र पनि क्रमिक परिवर्तनको दवावबाट मुक्त छैन । पहिला जीवन निर्वाहको निमित्त गरिने कृषिकर्म अहिले बढ््दो जनसंख्याको आवस्यकता पूरा गर्न व्यावशायिक कृषिमा परिणत हुदै गएको छ । व्यावशायिकताको चक्करमा वनश्पतिको प्राकृतिक स्वभावमा नै परिवर्तन गरेर वेमौसमी र वर्णसंकरताले प्राथमकिता पनि पाएको छ । रासायनिकमल, किटनासक औषधि र उन्नत वीउको … Continue reading ‘ऋषि कृषि’

Advertisements

एकता प्रदर्शन गर्नुको विकल्प छैन

"शत्रुहरुको ब्यवहारलेभन्दा मित्रहरुको मौनताले पोलिरहने छ"- मार्टिन लुथर किङ कञ्चनपुर गोली काण्डमा नेपाली जनताले जे देखेको छ त्यही बोलेको छ कि- त्यो घटनामा भारत दोशी छ। तर राज्यको नेत्रित्व गरेको नेपाल सरकार त्यो दोष देख्दैन । हामी हाम्रो भावना र वेदनाको प्रतिनिधित्व नहुनेहरुलाई राजनीति, नेता, प्रजातन्त्र, गणतन्त्र भनेर बसेका छौं । यो नै गल्ती हो । … Continue reading एकता प्रदर्शन गर्नुको विकल्प छैन

अन्ना हजारेको लोकप्रिय भ्रष्टाचार बिरोधी अभियाननै बिसर्जन भयो

जतिवेला भारतमा कङ्रेस-आइ नेत्रित्व संकटमा थियो त्यतिवेला धेरै अन्यत्र नाम कमाएका प्रतिष्ठित खासगरी सेलेब्रिटीहरु राजनीतिमा आए (ल्याइयो !?)। विश्व विख्यात कलाकार अमिताभ बच्चन पनि होमिए- त्यही बिटुलिएको राजनीतिमा । अहिले नेपालमा पनि लोकप्रिय भनिने कलाकारहरु कहिले 'नयाँ शक्ती' त कहिले 'साझा शक्ती' अनी कहिले रा.प्र.पा त कहिले मावोवादी तिर लस्किरहेका छन। 'धुर्मूस सुन्तली'को लोकप्रिय 'परोपकारीता' … Continue reading अन्ना हजारेको लोकप्रिय भ्रष्टाचार बिरोधी अभियाननै बिसर्जन भयो

तीन घुम्ती: किन डेभिड क्यामरनले राजनीतिबाट सन्यास लिए ?

सबैलाई अचम्ममा पार्ने गरि वेलायतका निवर्तमान प्रधानमन्त्रि डेभिड क्यामरनले १३ सेप्टेम्बरदेखि तत्काल लागु हुनेगरी सांसदको पदबाट समेत राजिनामा दिए । अब उनि राजनीति सुन्यको अवस्थामा आइपुगेका छन । धेरै शंका उपशंकाहरु चले । हुन त यस अघि तत्कालिन प्रधानमन्त्रि टोनि ब्लेयरको कार्यकालमा विदेशमन्त्री रहेका डेभिड मिलिब्याण्ड जब आफ्ना भाइ एड मिलिब्याण्डसँग लेवोर पार्टि नेताको पदमा … Continue reading तीन घुम्ती: किन डेभिड क्यामरनले राजनीतिबाट सन्यास लिए ?

मह जोडीले भारतलाई ‘छि… मेकी’ भन्दै गीत गाए (भिडियो हेर्नुहोस)

भारतको हेपाहा प्रवृतिलाई व्यग्यं कस्दै उनीहरुले 'धन्यवाद छ छिमेकी धन्यवाद' बोलको गीत सार्वजनिक गरेका छन्।गीतलाई हरिवंशले लेखेका हुन् भने संगीतचाँहि मदनका छोरा यमन श्रेष्ठले दिएका हुन्। भिडियोलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन्।

दिल्लिका अरविन्द केजरिवाल ‘नयाँँशक्ति’ होइनन

बहस:  नयाँँशक्ति अरविन्द केजरीवालले भारतमा पाएको मुख्य मन्त्रीको पदलाई त्यहा नयाँ शक्तिको उदय भएको भनेर व्याख्या गरिदैछ, त्यो गलत हो। विगतमा शुसासनको प्रत्याभूति हुन नसक्दा वाक्क दिक्क भएका भारतीय जनताले केन्द्रमा मोदी र दिल्लीमा केजरिवाललाई ठाउँ दिएका हुन। अझ वस्तविकता त के हो भने हिँसाको दाग लागेर अन्तरराष्ट्रिय प्रवेषमा समेत रोक लगाइेका नरेन्द्र मोदिलाई अलोकप्रिय हुँदै … Continue reading दिल्लिका अरविन्द केजरिवाल ‘नयाँँशक्ति’ होइनन

नाकावन्दी लगाएर मधेश आन्दोलनलाई भारतले अन्तराष्ट्रियकरण गर्‍यो

अचम्म त के भने मधेश आन्दोलनमा शतप्रतिशत भारतको हात छ । नाकावन्दी लगाएर खासमा मधेश आन्दोलनलाई भारतले अन्तराष्ट्रियकरण गरेको हो, त्यसैको परिणाम हुन कुटनैतिक नियोगहरुको मौनता र मोदी वेलायत गएका बेला त्यहाॅका प्रधानमन्त्रीबिच 'वैधानिक तवरमा जारी भएको नेपालको संविधान बिरुद्ध' को संयुक्त वक्तव्य । त्यसैले यस मित्र भारतका जलश्रोत र सुरक्षा सम्बन्धी नदेखिने मागहरु छन, … Continue reading नाकावन्दी लगाएर मधेश आन्दोलनलाई भारतले अन्तराष्ट्रियकरण गर्‍यो

डोनाल्ड ट्रम्प, मुश्लिम र महाथिर मोहम्मद

अमेरिका आफूलाई विश्वको नेता भनाउन चहान्छ। स्वभाविक रुपमा त्यहाॅका राष्ट्रपतिहरुमा पनि त्यो दम्भ रहने नै भयो । डोनाल्ड ट्रम्प अमेरिकी रिपब्लिकन पार्टीको तर्फबाट २०१६ को नोभेम्बर ८ तारिखका दिन हुन गईरहेको राष्ट्रपति पदको निर्वाचनमा प्रत्यसीका लागि तयारी गर्दैछन् । यसै क्रममा उनले मुश्लिमहरुलाई अमेरिकामा छिर्न प्रतिवन्ध लगाउनु पर्ने धारणा एउटा सार्वजनिक कार्यक्रममा व्यक्त गरे । … Continue reading डोनाल्ड ट्रम्प, मुश्लिम र महाथिर मोहम्मद

अख्तियार भारतको इशारामा चल्योः रामबहादुर थापा

नेकपा क्रान्तिकारी माओवादीका संगठन व्यूरो सदस्य रामबहादुर थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भारतको इशारामा चलेको आरोप लगाएका छन्। पार्टीको थारुवान राज्य समितिले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा  नेता थापाले भारतको विपक्षमा उभिएका जतिलाई पत्रकाट्नुले त्यही पुष्टि हुने ठोकुवा गरे। नेता थापाले भने ‘ अख्तियार दक्षिणको इशारामा संचालित भयो, यो पुरै राजनीतिक कदम हो।’ … Continue reading अख्तियार भारतको इशारामा चल्योः रामबहादुर थापा

नेपाललाई भारतका तत्कालिन प्रधानसेनापतिले पूर्वीपाकिस्तानको माग गर भनेका थिए

त्यसपछि पनि अक्टोबर २४, १९४५ सन्का दिन भारत सरकारका प्रधानसेनापति सर क्लाइड अँकिनलेक काठमाडौँ आएर ‘अझैँ समय छ (सर्वप्रथम पूर्वीपाकिस्तान हालको बंगलादेश) को माग गर, डराउनु पर्दैन हामी छौँ, नत्र सो इलाका हामीलाई पूर्वीपाकिस्तान गराउन बाध्य हुनुपर्छ’ भनी भनेका थिए । तर समयसापेक्ष विश्लेषण गर्न नसक्दा अहिले हामी यसरी कुर्चा खाएर बस्नु परिरहेको छ

कौवालाई खान दिए हुन्छ, पाप लाग्दैन

हालै बाबुराम, पद्मरत्न र आफुलाई मानवाधिकारवादी भन्नेहरुले नेपाली जनतालाई नाकावन्दी लगाउन उक्साउने भारतीय राजदूतसॅग तीन घण्टा लामो 'भलाकुसारी' गरेको भन्ने सुन्नमा आयो। उनिहरुले नाकावन्दी अरू लम्व्याउन र प्रधानमंत्री वलीको सरकार गिराउन सल्लाह दिएको पनि सुनियो। पद्मरत्नले त 'पूर्ण नाकाबन्दी लगाउनुपर्छ। एउटा समान नेपाल छिर्न दिनु हुँदैन।' भन्न सम्म भ्याएछन । पूर्व प्रधानमंत्री र पूर्व मंत्रीहरुले 'कुटनैतिक प्रकृया' … Continue reading कौवालाई खान दिए हुन्छ, पाप लाग्दैन

बाबुरामको बिषले नेपाली जनतालाई धेरै पोलीसकेको छ, अब थप नपोलोस

''छिमेकी भारत र चीन जस्ता दुई उदीयमान विश्वशक्तिहरुसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध राखेर नै नेपालको राष्ट्रिय हित प्रवद्र्धन गर्न सकिन्छ भन्ने तथ्यलाई सबै नेपालीले आत्मसात गर्नुपर्दछ । यस सन्दर्भमा वर्तमान सरकार र सत्ताधारी दलहरुको कुटनीतिक अपरिपक्वता गम्भीर चिन्ताको विषय भएको छ ।’’ उक्त भनाइ बाबुरामले केही दिन अगाडि मधेश आन्दोलन र त्यसमा भारतले देखाएको रबैया … Continue reading बाबुरामको बिषले नेपाली जनतालाई धेरै पोलीसकेको छ, अब थप नपोलोस

नेपालीको ससक्त बिरोध: भारतीय प्रतिनिधी मण्डल चकित, प्रतिवेदन दिन आदेश

भारतीय प्रधानमन्त्री कार्यालयले लन्डनस्थित कुटनीतिक अड्डा भारतीय उच्च आयुक्तको कार्यालयलाई वेलायतमा नेपालीको प्रभावबारे प्रश्न गरेको थियो। उसले त्यहाँ नेपालीको प्रभाव कति छ भनेर सोधेको पत्रिकामा जनाइएको छ। ‘लन्डन प्रदर्शनमा कति नेपाली सहभागी थिए, वेलायती समाजमा नेपालीको प्रभाव कति छ समेटेर प्रतिवेदन तयार पार्न प्रधानमन्त्री कार्यालय (पीएमओ)ले भनेको छ

मोदी र क्यामरूनद्वारा जारी संयुक्त बक्तब्यमा नेपालको प्रवेश, कसरी?

लन्डनमा दुई देशका प्रधानमन्त्रीले जारी गरेका बक्तब्यमा भनिएको छ, ‘दुवै प्रधानमन्त्री समावेसी र दिर्घकालसम्मका लागि काम लाग्ने संवैधानिक प्रबन्धको पक्षमा जोड दिन्छन्। यस्तो प्रबन्धले बाँकी रहेका चासोहरुको सम्बोधन गर्ने छ र राजनीतिक विकास र आर्थिक सम्वृद्धि प्रबर्धन गर्ने छ।’

भुकम्पले हल्लाएको परदेशि मन

यहि भएर होला समाज चाहिएको । समाजलाइ पूर्णाकार दीने काम भाषा, सँस्क्रिति र बंशले गर्ने रहेछ, जुनकुरा विदेशमा आफुले खोजे जस्तो नहुने । त्यसैले बस्ने र बस्न दीने दुवैले एक अर्कालाइ पराई ठानिरहने । जवसम्म स्वामित्व ग्रहण गर्न सक्ने अवस्था आउदैन तव तबसम्म कुनै पनि समाज उसका लागि आफ्नो हुन सक्तैन । त्यसैले मानिसहरुको आवत जावत भन्दा पनि तिनिहरुको बिचमा अपनत्वको भावना पैदा गर्न सक्नुपर्छ ।