बेजिङस्टोक नेपाली समाजको सातौँ अधिवेशन सम्पन्न

हालै बेलायतस्थित बेजिङ स्टोक नेपाली समाज युकेको सातौँ अधिवेशन स्थानीय चुट हाउसको हलमा सम्पन्न भएको छ। १२ मार्च, २०२२ का दिन सम्पन्न उक्त अधिवेशनबाट आगामी तीन वर्षका लागि ओम गुरुङको अध्यक्षतामा सत्र सदस्यीय कार्य समितिको सर्वसम्मत चयनसमेत गरिएको छ। कार्यसमितिमा चयन भएका अन्य पदाधिकारीहरुमा दुई उपाध्यक्ष विजय लिङथेप, दुर्गा गुरुङ, सचिव जगदीश वाग्ले, उपसचिव नवराज … Continue reading बेजिङस्टोक नेपाली समाजको सातौँ अधिवेशन सम्पन्न

कसले कसलाई लगानी गरेको छः धनीले गरिवलाई कि गरिवले धनीलाई ?

सन्दर्भः कोप-२६ सम्मेलन जलवायु परिवर्तनबाट हुने मानवीय क्षतिलाई रोक्ने त सबैले भनेकै छन् तर त्यसकालागि आवश्यक पर्ने लगानीको श्रोत कसरी जुटाउने, कसले लगानी गर्ने भन्ने विषयमा आएर विषय अडकिने गरेको छ। वायुमण्डललाई जसले धेरै प्रदुषित पारिरहेको छ तिनिहरू नै जलवायु परिवर्तनका कारण हुन् र त्यसको नकारात्मक असरलाई रोक्ने दायित्व पनि तिनिहरू कै हुनआउँछ भन्ने सवालमा … Continue reading कसले कसलाई लगानी गरेको छः धनीले गरिवलाई कि गरिवले धनीलाई ?

कोरोनासँग हारेको मानव निर्मित विकासको चमत्कार

- जगदीश वाग्ले   विश्वलाई नै नजिकको घर मानिआएको ग्लोबलाइजेसन र जोडिएको विकासलाई यतिखेर कोरोना जस्तो शुक्ष्म जिवले पुरै नियन्त्रणमा लिएर अहिलेसम्म भएका विसंगतिको पर्दाफास गरिदिएको छ। प्रश्न उठेको छ कि विकास कसकालागि हो र कस्तो हुनुपर्छ? सत्य के हो भने मानिस विकासको परिकल्पनाकार, अन्वेषक र निर्माणकर्ता पनि हो तर मानिसले आफ्नै वंश, सन्ततिलाई जोखिममा … Continue reading कोरोनासँग हारेको मानव निर्मित विकासको चमत्कार

विश्व व्यवस्थाको संरचना र नेपालको अस्थीरता – देशसञ्चार

नेपालमा नागरिकतन्त्रले पाएको सकस देखेर धेरैको मन कुँडिएको छ। तर्कहरू मडारिएर आफ्नै मन पक्ष विपक्षमा बाँडिएका छन्। समाज पनि तर्कसँगै विभाजित भएको छ। — Read on deshsanchar.com/2021/02/15/475143/

बालुवाको अभावले कोरोना भ्याक्सीन उत्पादन प्रभावित

Image: The Conversation

जगदीश वाग्ले सुन्दा अचम्म लाग्न सक्छ कि “बालुवाको अभावले कोरोना भ्याक्सीनको उत्पादन पनि प्रभावित” हुन्छ? तर यो तथ्य सत्य हो किनभने भ्याक्सीन भरिएर आउने सीसाको ग्लास बनाउने मुख्य कच्चा पदार्थ बालुवा हो। कुनै पनि उत्पादन सफल हुनकालागि ‘सप्लाइ चेन’ भित्रका सबै उत्पादन नियमित रहन सक्नुपर्छ। कोरोना भाइरस विरुद्धको भ्याक्सीन बनाउनकालागि जनशक्ति, यातायात, कच्चा पदार्थ, ग्लास, … Continue reading बालुवाको अभावले कोरोना भ्याक्सीन उत्पादन प्रभावित

रानीपोखरी हाँस्दा किन रुन्छ खुलामञ्च!

Ranipokhari after reconstruction

जगदीश वाग्ले वीर अस्पताल (स्वास्थ्य) अगाडीको खुलामञ्च र दरवार हाई स्कुल (शिक्षा) अगाडीको रानीपोखरी (पुनर्जिवन पाएको) विच के प्रतिकात्मक संकेत हुन सक्ला?! वीर अस्पतालमा भारतीय लगानी र दरवारहाईस्कुलमा चीनीया लगानी छ! वीर अस्पतालले स्वास्थ्य र दरवार हाई स्कुलले शिक्षाको प्रतिनिधित्व गर्दछन् भन्दा फरक परोइन। यता खुलामञ्चलाई स्वतन्त्रताको रूपमा पनि लिने गरिन्छ भने रानीपोखरी इतिहास र … Continue reading रानीपोखरी हाँस्दा किन रुन्छ खुलामञ्च!

सुरक्षित भविष्य छनौट गर्ने बेला

महामारीको आभाष हुँदाहुँदै पनि आधुनिक राज्य संयन्त्रले सन १९१८ ताकाको स्पेनिस फ्लु रोक्न अपनाईएको कठोर लकडाउन विधि नै कोरोना रोकथामको अचुक उपाय ठान्यो । अनि संक्रमणको प्रारम्भ मै स्वास्थ्य सेवामा नभई नहुने आधारभूत सामग्रीको चरम अभाव भयो । मानौं, महामारी लम्बिँदै गयो वा यो भन्दा ठूलो महामारीको सामना गर्नु पर्यो भने ‘चौथो औद्योगिक क्रान्ति (फोर्थ … Continue reading सुरक्षित भविष्य छनौट गर्ने बेला