बदलिएको अवस्थामा संचार क्षेत्रको भूमिका र दायित्व बारे बहस हुनुपर्दैन ?

युवराज घिमिरेको हालैको अन्तर्वार्ता पढने मौका मिल्यो । बिचारका लागि उनलाई धन्यवाद दिने पर्छ । उनको यो अन्तर्वार्ता अन्नपुर्ण पोष्टबाट राजिनामा दिएपछि आएको थियो । उनि भन्छन- "इन्टलेक्चुअल मेसिनरिजहरु छन्, जो बहिरको पैसा खान्छन् अनि उनीहरुको एजेण्डा आफ्नो नामबाट लेख्छन् । नेपाललाई त्यसबाट खतरा छ । अनि अर्को लठैत जर्नालिजम छ । त्यसले निहित स्वार्थका … Continue reading बदलिएको अवस्थामा संचार क्षेत्रको भूमिका र दायित्व बारे बहस हुनुपर्दैन ?

Advertisements

वेलायती जनतालाई ओबामाको धम्कि (?)

''वेलायत इयू मा नरहे अमेरिकाले गर्ने ट्रेड टक को पुछारमा पर्नेछ'' - बाराक ओबामा, अमेरिकी राष्ट्रपति प्रजातन्त्र भनेको अमेरिकी इण्ट्रेस्टमा 'भोट हाल्न दवाव' दिनु हो? वा जनताले स्वतन्त्र भएर आफुलाई लागेको मत जाहेर गर्ने अनि राज्यले त्यसको ब्यवस्थापन गर्ने हो? ''यूरोपिएन यूनियनबाट वेलायत बाहिरिनु हुन्न'' भनेर ''हस्तक्षेप'' गर्न तीन दिने भ्रमण (२१-२३ अप्रिल) का लागि हतारमा वेलायत आइपुगेका … Continue reading वेलायती जनतालाई ओबामाको धम्कि (?)

पुँजिवाद र ग्लोबलाइजेशन: बुड्यौलिको नोष्टलजिया !

केही महिना अगाडि द गार्जियनमा पाउल मसोनको एउटा लेख पढने मौका मिल्यो। लेखको शिर्षक 'पुँजिवादको अन्त सुरु भयो' भन्ने थियो र लेखक च्यान-फोरका सम्पादक रहेछन। शुरुमा त एक पटक त्यो लेख पढें त्यसपछी सधैंँ झै यताउता लेख चाहर्ने क्रम जारी नै रह्यो। लेख सुरुमा सामान्य लाग्यो। केही दिन पछी त्यो लेखको समिक्षा र सामाजिक संजालहरुमा … Continue reading पुँजिवाद र ग्लोबलाइजेशन: बुड्यौलिको नोष्टलजिया !