विश्व ब्यापार संगठनको नैरोबि सम्मेलनमा नेपालको नाकावन्दी !

के नेपालले विश्व ब्यापार संगठनको सदस्यता भएको कारण यस समस्याबाट न्याय पाउला ?! संगठनको नियम उलंघन भएको बिषय पनि छलफल होला, नैरोबिमा !

Advertisements

अहितमा काम गरेका भंडुवा एन.जि.ओ. माथि अंकुसको तयारी

युगाण्डामा यतिखेर 'अनावश्यक' एन.जि.ओ.लाई बन्देज लगाउने गरी बनाइेको प्रस्तावित विधेयक माथि त्यहाँको संसदमा छलफल हुँदैछ । रुसले २०१२ मै ''संबैधानि ब्यवस्था, प्रतिरक्षा र सुरक्षामा खलल पार्ने'' खालको कामगर्ने एन.जि.ओ.हरुलाई खारेज, वा त्यस्तो कामगर्ने संस्थाका प्रतिनिधिलाई ६ बर्ष सम्म कैद गर्न सक्ने कानुन बनाएर लागु गरिसको छ । के नेपालले पनि यस तर्फ गहिरो अध्ययन गरेर 'आवश्यकताको सिद्धान्त' अनुरुप 'देशको अहितमा काम गरेका' गैर्ह सरकारी संस्थालाई अंकुस लगाउने तर्फ केही सोचेकोछ ?