‘ऋषि कृषि’

© कुलराज चालिसे अन्य प्राविधिकक्षेत्र जस्तै कृषिक्षेत्र पनि क्रमिक परिवर्तनको दवावबाट मुक्त छैन । पहिला जीवन निर्वाहको निमित्त गरिने कृषिकर्म अहिले बढ््दो जनसंख्याको आवस्यकता पूरा गर्न व्यावशायिक कृषिमा परिणत हुदै गएको छ । व्यावशायिकताको चक्करमा वनश्पतिको प्राकृतिक स्वभावमा नै परिवर्तन गरेर वेमौसमी र वर्णसंकरताले प्राथमकिता पनि पाएको छ । रासायनिकमल, किटनासक औषधि र उन्नत वीउको … Continue reading ‘ऋषि कृषि’

Advertisements

पानीले भारतलाई कसरी तड्पाएको छ, दर्दनाक कथा !

यो कथा गाउँमा बस्ने गरिवहरुका लागि दुर्दशा, सिङो देशका लागि कलन्क अनी दशा । गान्धिको 'महान देश'का लागि खाने पानीको लागि मूल्य तिर्न नसकेर भारतको पन्जावका किसानहरु पानीकै नहरमा कसरी हाम्फालेर सुसाइड गर्छन् ? विश्वमै जलश्रोतको धनी देश नेपालका निती निर्माता र" महान राजनेता" ले हेक्का नराखे पनि चलेकै छ तर तपाईं हाम्रालागी पानीको दर्दनाक … Continue reading पानीले भारतलाई कसरी तड्पाएको छ, दर्दनाक कथा !

प्रतियोगिता

मौसम सुरु भयो- साहुको बारी जोत्नु थियो हल गोरु खोज्नु थियो हलिहरु तयारै थिए गोरु पाइयो हलो छैन, हलो त पाइयो लट्ठी भाँचियो जित्नै पर्ने खेल थियो सबै थोक चोरी भयो खोज्नेको इमान त्यो खोजिखोजि जोहो गर्यो वेइमानको चोरी थियो चोरी गरी लगिदियो चोरी जोडेरै जोतीदियो जोत्ने खासमा गोरु थियो खान पाउने हली भयो जोतिएको … Continue reading प्रतियोगिता

नगरपालिकामा बस्छौं भनेर मात्रै कर तिर्नुको कुनै अर्थ छैन

नगरपालिका हुँदा एक लाख ४३ हजार आठ सय ३६ जनसंख्या रहेको भरतपुरमा अहिले बढेर एक लाख ९९ हजार आठ सय ६७ पुगेको छ । जनसंख्या वृद्धिसँगै भरतपुरको आय पनि बढेको छ तर उपमहानगरपालिकाका बासिन्दाले साबिकमा पाउँदै आएको सेवा र सुविधामा विस्तार भएको छैन । टेलिफोन र खानेपानी नपुगेको ठाउँमा ती सेवा पुग्नसकेका छैनन् । कर … Continue reading नगरपालिकामा बस्छौं भनेर मात्रै कर तिर्नुको कुनै अर्थ छैन

बिकास अर्थात ग्रस नेसनल ह्याप्पिनेस

हिजोमात्र यल युनिभर्सिटिका प्रोफेसर, अर्थशास्त्रमा नोवेल पुरस्कार विजेता (२०१३) एवं ''फिशिङ फर फूल'' का एकजना लेखक अर्थशास्त्री रोबर्ट शिलरले 'सरी ग्लोबल सम्मिट'मा उपयोगितावादका महान प्रवर्तक जोन स्टुवार्ट मिलको भनाइ ''ह्याप्पिनेस इज द सोल इण्ड अफ हुम्यान एक्सन'' उल्लेख गर्दै बिकास भनेको मानविय खुशी हो भन्ने कुरामा जोड दिएका थिए । आफ्नो पुस्तक फिशिङ फर फूलको … Continue reading बिकास अर्थात ग्रस नेसनल ह्याप्पिनेस

तनहुँँ, बिकेन्द्रिकरण र स्थानिय बिकास

त्यतिखेर उत्तर दक्षिणको अवधारणालाई जोड दिएर तनहुँका कार्यक्रमहरु बनेका थिए र ती कार्यक्रमहरुमा लगानी गर्न दताहरु पनि खुशी देखिन्थे । युएनडिपीका लागि नेपाल प्रमुख त सिधा संपर्कमा थीइन ।

सत्य सन्देश: कविशिरोमणि लेखनाथ पौड्याल

आज कविशिरोमणि लेखनाथ पौड्यालको जन्म र उनलाई संझने दिन अनि कवि शिराेमणिका कविता  थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन् उज्यालो भिक्षा भारी उज्यालो, अझ वन वनको साग सिस्नु उज्यालो। फयाङ्लो गुन्द्री उज्यालो, वर पर घुम्दा जीर्ण कन्था उज्यालो तृष्णाको तुच्छ जालो मनबीच नभए जो मिल्यो सो उज्यालो।। कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो कालो … Continue reading सत्य सन्देश: कविशिरोमणि लेखनाथ पौड्याल

भीमफेदीबाट गाडी बोकेर राजधानी पुर्‍याउने धनवहादुर गोलेप्रती हार्दिक श्रद्धान्जली

भनिन्छ, सहासि मानिसहरु ईतिहास हुन किन भने त्यस्ता मनिसले ईतिहास बनाएका हुन्छन । तर नेपालमा त्यसरी ईतिहास निर्माताहरुलाई संमान गर्ने परंपरा कहिल्यै बस्न सकेन । हुँदाहुँदा अहिले त सालीकहरु ढालेर बिरता देखाउने गरिन्छ । त्यसैले भनिन्छ- इतिहासको सम्मान नगर्नेहरु त्यस देशका कुपुत हुन । यसै क्रममा मकवानपुरको भीमफेदीबाट गाडी बोकेर राजधानी पुर्‍याउनेमध्ये एक धनवहादुर गोलेको … Continue reading भीमफेदीबाट गाडी बोकेर राजधानी पुर्‍याउने धनवहादुर गोलेप्रती हार्दिक श्रद्धान्जली

यार्सागुम्बाबाट बार्षिक ५ अर्ब: खै राष्ट्रिय निती ?

यती ठुलो राष्ट्रिय आम्दानिको मौलिक श्रोत उपेक्षित छ, बर्षेनी यार्सागुम्बा टिप्न गएका मानिसहरु मर्ने गरेका छन र तिनिहरुको ज्याला लगायत आर्थिक हितमा राज्य बेखबर छ, यार्सागुम्बा व्यापारीहरुलाई व्यवस्थित कारोवारका लागि फर्म दर्ता गर्नुपर्ने व्यवस्था गरी कारोवारलाई व्यवस्थित गर्नुपर्नेमा बल्ल कुरा चलेको छ । तर त्यस पछी हुने दलाली, भ्रष्टाचारीको त कुरै भएन जसले देशको अर्थतन्त्र … Continue reading यार्सागुम्बाबाट बार्षिक ५ अर्ब: खै राष्ट्रिय निती ?

डाक्टर महत ‘भिजन’ नभएका संकिर्ण अर्थमन्त्री हुन

नेपाली अर्थतन्त्र संबन्धी समाचारहरु पढे पछी यस्तो लाग्यो कि - लामो समय अर्थमन्त्रालय र योजना आयोग समेत चलाएका 'डाक्टर' रामशरण महत असफल, संकिर्ण र भिजन नभएका अर्थमन्त्री हुन ।

योजना आयोगले अहिलेसम्म नगरेका अनुसन्धानका काम गर्न थिंक ट्यांक जरुरी: रवीन्द्र अधिकारी

मैले यो लेख अन्नपुर्ण पोष्टबाट लिएको हुँ, राम्रो सान्दर्भिक लेख ! चैत २, २०७१ गते विकास समितिमा फास्ट ट्र्याक र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरू , सचिवलगायतको उपस्थितिमा घनीभूत छलफल भयो।  एक दिनअघि पनि माननीय सदस्यहरू, विज्ञ तथा यी आयोजनासँग सम्बन्धित कर्मचारीको उपस्थितिमा नीतिगत समस्याबारे सघन बहस भएको थियो। यी बहसमा आयोजनालाई … Continue reading योजना आयोगले अहिलेसम्म नगरेका अनुसन्धानका काम गर्न थिंक ट्यांक जरुरी: रवीन्द्र अधिकारी

कृषिको होइन भ्रमको खेती : कसरी भयो नेपाल कृषि प्रधान देश!

नांगा डाँडा र हली गोरुले देश कृषि प्रधान हुन सक्तैन

कृषिको होइन भ्रमको खेती : कसरी भयो नेपाल कृषि प्रधान देश! - जगदीश वाग्ले हाम्रो कृषि क्रान्ति पनि सफल हुने अनि मगमग बास आउने हरियो रायोको साग, जिम्मुले झानेको दाल र हरियो खुर्सानी ठोस्न पनि पाइने दिन त अब एकादेशको सपना भई सक्यो। @ सिमान्तmarginal https://jetwordart.wordpress.com/all-posts/