नेपाललाई भारतका तत्कालिन प्रधानसेनापतिले पूर्वीपाकिस्तानको माग गर भनेका थिए

त्यसपछि पनि अक्टोबर २४, १९४५ सन्का दिन भारत सरकारका प्रधानसेनापति सर क्लाइड अँकिनलेक काठमाडौँ आएर ‘अझैँ समय छ (सर्वप्रथम पूर्वीपाकिस्तान हालको बंगलादेश) को माग गर, डराउनु पर्दैन हामी छौँ, नत्र सो इलाका हामीलाई पूर्वीपाकिस्तान गराउन बाध्य हुनुपर्छ’ भनी भनेका थिए । तर समयसापेक्ष विश्लेषण गर्न नसक्दा अहिले हामी यसरी कुर्चा खाएर बस्नु परिरहेको छ

Advertisements

जङबहादुर राणाले बनाएको ईतिहास

जसले जङे पिलर गाडेर मुलुकको सिमाना जोगायो, नयाँँ मुलुक फिर्ता लिएर देशको सिमाना बढायो, अनि सत्ताको खिचातानिबाट जोगाएर मुलुकको ईतिहासलाई १०४ बर्ष थप गर्न सघायो ...

पृथ्वीनारायण शाहले एकिकरण गरेको नेपाललाई मेरो भन्ने शक्तिहरु बीच मेलमिलाप गर्न ढिलो गर्नुहुन्न

पृथ्वी नारायण शाहले एकिकरण गरेको नेपाललाई मेरो भन्ने शक्तिहरुका बीच मेलमिलाप गर्न ढिलो गर्नुहुन्न। पछिल्लो समयमा भएका एकातर्फी युद्ध र शरणार्थीको समस्या हेरेर नेपाली नेताहरूले संयमता आपनाउनु पर्छ। नेपालीको स्वार्थ भनेको नेपाल हो।